बाँकेमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु

नेपालगञ्ज १८ असोज : बाँकेको बैजनाथ गाउँपालिका–२ हरियाली चोक नजिक आज माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ४८ वर्षीय बुद्धि राज चौधरीको मृत्यु भएको छ । चौधरी माटो खन्दै गर्दा…

फेसबुकका संस्थापक जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति, पहिलो को?

नेपालगञ्ज १८ असोज – फेसबुक, इन्स्ट्राग्राम र ह्वाट्सएपको माउ कम्पनी ‘मेटा’का सीइओ मार्क जुकरबर्ग विश्वको दोस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । उनले अमेजोनका संस्थापक जेफ बेजोसलाई पछि पादै…

बागेश्वरी मन्दिरमा दसैँ मेलाको नाममा आइटम डान्स र जुवा: स्थानीय आक्रोशित

नेपालगञ्ज, असोज १८ – बागेश्वरी मन्दिर परिसरमा दसैँ विशेष साँस्कृतिक मेलाको नाममा धार्मिक स्थलको मर्यादा विपरीत क्रियाकलाप भइरहेको स्थानीयवासीले बताएका छन्। मेलामा आइटम डान्स नाच्ने, जुवा खेलाउने र टिकाको नाममा…

नेपालगञ्जमा १५७ औँ रामलीला महोत्सव सुरु

नेपालगञ्ज,१८ असोज – नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको १५७ औँ संस्करण बिहीबारदेखि सुरु भएको छ । नेपालगञ्ज स्थित रामलीला मैदानमा आयोजित १५७ औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त…

रक्तश्रावका कारण अछाममा सुत्केरीको मृत्यु

नेपालगञ्ज खबर संवाददाता अछाम,१८-असोज अछाममा एक सुत्केरीको मृत्यु भएको छ । ढकारी गाउँपालिका ६ कि २९ वर्षीया सरितादेवी जैशीको उच्च रक्तश्रावका कारण मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका…

आज दसैँको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै

नेपालगञ्ज खबर संवाददाता नेपालगञ्ज,१८ असोज हिन्दु नेपालीको महान चाड बडादसैँको आज दोस्रो दिन, देवीमन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजा गरी मनाइँदै छ । ब्रह्मचारिणीदेवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा…

ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक

नेपालगञ्ज,१७ – दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले…

अब एनसेलले डेटा प्याक लिने ग्राहकको मोबाइल स्क्रिन टुटफुटको बीमा गरिदिने, कसरी लिने सुविधा ?

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले डेटा प्याकेज खरिद गर्दा मोबाइल स्क्रिन टुटफुट भएको बीमा सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले निश्चित डेटा प्याक खरिदमा मात्रै यस्तो सुविधा दिने भएको…

ढुंगाले च्यापिएर माटो खन्ने क्रममा महिलाको मृत्यु

सुर्खेत , १७ : घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुर्भाकोट नगरपालिका–७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको…

विजयादशमीको अवसरमा नेपालगन्जमा ड्रिमलिंक फुटसल कप २०८१ आयोजना

नेपालगञ्ज – १७ , रोयल नेपालगन्ज फुटबल क्लब र ड्रिमलिंक एजुकेशन नेटवर्कको आयोजनामा नेपालगन्ज १०, आदर्शनगरस्थित बागेश्वरी फुटसलमा असोज १७ देखि १९ गतेसम्म ड्रिमलिंक फुटसल कप २०८१ आयोजना हुँदैछ। “राष्ट्रका…

error: Content is protected !!