Listen LIVE

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले डेटा प्याकेज खरिद गर्दा मोबाइल स्क्रिन टुटफुट भएको बीमा सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले निश्चित डेटा प्याक खरिदमा मात्रै यस्तो सुविधा दिने भएको हो ।

यसका लागि ग्राहकले २०० रुपैयाँमा तीन दिन मान्य हुने २०० एमबी डेटा प्याकेज लिनुपर्ने हुन्छ । जसमा ३० दिन मान्य हुने १० हजार रुपैयाँसम्मको मोबाइल स्क्रिन ब्रेकेज बीमा सुविधा प्राप्त हुनेछ ।

Advertisement 1

यसका लागि *17110# डायल गर्नुपर्ने हुन्छ । यद्यपि यस्तो सुविधा एन्ड्रोइड फोनहरूका लागि मात्रै उपलब्ध गराइने कम्पनीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!