Listen LIVE

नेपालगञ्ज १८ असोज : बाँकेको बैजनाथ गाउँपालिका–२ हरियाली चोक नजिक आज माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ४८ वर्षीय बुद्धि राज चौधरीको मृत्यु भएको छ । चौधरी माटो खन्दै गर्दा अचानक माटोको ठूलो ढिस्को खस्दा उनी त्यसमा पुरिएका थिए ।


घटनाको खबर पाएपछि प्रहरी निरीक्षक रविन्द्र अधिकारीको नेतृत्वमा ५ जनाको प्रहरी टोली र सशस्त्र प्रहरी बल तालिम केन्द्र नौवास्ता बाँकेको टोली तुरुन्तै घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!