Listen LIVE

सुर्खेत , १७ : घर लिप्ने माटो खन्ने क्रममा ढुंगाले च्यापिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गुर्भाकोट नगरपालिका–७ सानोठकेनीकी ३८ वर्षीया ज्योती वलीको मृत्यु भएको हो ।

Advertisement 1

बिहीबार माटो खन्दै गर्दा माथिबाट खसेको ढुंगाले च्यापेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रूपेश खड्काले बताए ।

उनका अनुसार वली खोलाको छेउमा माटो खन्न गएकी थिइन् । मृतकको शव पोष्टमार्टमको लागि मेहलकुना अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!