बाँकेमा ६३.४६ प्रतिशत मतदान, आजै रातिदेखि मतगणना सुरु हुने तयारी

नेपालगन्ज पोष्ट : बाँकेमा आज सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा ६३.४६ प्रतिशत मत खसेको छ। जिल्लाभरका मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको जनाइएको…

आज राति नेपालमा खण्डग्रास चन्द्रग्रहण देखिँदै

नेपालगन्ज पोष्ट : आज राति नेपालभर खण्डग्रास चन्द्रग्रहण देखिने भएको छ। चन्द्रोदयसँगै सुरु हुने यो ग्रहण राति ७:०२ बजेसम्म अवलोकन गर्न सकिने जानकारी नेपाल एष्ट्रोनोमिकल सोसाइटी ले दिएको छ। सोसाइटीका…

पहाडमा आज, तराईमा भोलि: रङहरूको पर्व होली देशभर धुमधाम

नेपालगन्ज पोष्ट : वसन्त ऋतुको आगमनसँगै मनाइने रङहरूको पर्व होली आज पहाडी जिल्लामा मनाइँदैछ भने तराई–मधेसमा भोलि विशेष उत्साहका साथ मनाइने तयारी गरिएको छ। फागुन शुक्ल पूर्णिमाका दिन पहाडमा र…

निर्वाचन अवधिभर बाँकेमा मदिरा बिक्री–वितरणमा रोक

नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले बाँके जिल्लामा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनाअनुसार…

बाँके २ मा चुनावी माहोल तातेँदै, अटोमोबाइल व्यवसायीको समर्थन विवेक श्रेष्ठलाई

नेपालगन्ज पोष्ट : बाँके अटोमोबाइल एसोसियसनले बाँके निर्वाचन क्षेत्र नं. २ का विवेक कुमार श्रेष्ठ सँग भेटघाट गर्दै शुभकामना तथा समर्थन व्यक्त गरेको छ। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै…

वरिष्ठ लोकगायक एवं सञ्चारकर्मी कमल बि.के. ‘निर्मोही’ को निधन: पश्चिम नेपालको सांगीतिक क्षेत्र स्तब्ध

सन्देश भुसाल,नेपालगन्ज : नेपाली लोक तथा सुगम संगीतका प्रखर साधक एवं विशिष्ट पहिचान बनाउनुभएका वरिष्ठ गायक, संगीतकार तथा कार्यक्रम प्रस्तोता (VJ) कमल बि.के. ‘निर्मोही’ को निधन भएको छ। लामो समयदेखि…

नेपालगन्जको धम्बोझीस्थित वेष्टर्न मार्टमा आगलागी, ७ दमकल प्रयोग

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका–१२ सुर्खेतरोड, धम्बोझीमा रहेको वेष्टर्न मार्टको भवनमा शुक्रबार बेलुकी आगलागी भएको छ। साँझ करिब साढे ७ बजेतिर एक्कासी आगो लागेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला…

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानुनी कारबाहीको चेतावनी: नेपालगञ्जमा सरोकारवालाको साझा प्रतिबद्धता

नेपालगञ्ज : आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आचारसंहिताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा नेपालगञ्जका सरोकारवालाहरूले जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा आज…

नेपालगञ्जमा ४ दिने ‘फ्रन्टलाइन हस्पिटालिटी’ तालिम सम्पन्न: दक्ष जनशक्तिले पर्यटनमा सुधार आउने विश्वास

नेपालगञ्ज, १ फागुन : नेपालगञ्जमा पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको चार दिने निःशुल्क ‘फ्रन्टलाइन हस्पिटालिटी’ तालिम आज भव्यताका साथ सम्पन्न भएको छ। नेपाल एसोसिएसन अफ टुर…

महाशिवरात्रिमा डुडुवामा क्रिकेटको रौनक: प्रथम नवदुर्गा टी-२० खुल्ला प्रतियोगिता हुने

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा क्रिकेटको नयाँ उत्साह थपिने भएको छ। महाशिवरात्रिको पावन अवसरमा डुडुवास्थित नव दुर्गा युवा क्लबले ‘प्रथम नवदुर्गा टी-२० खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको हो। नेपाली…

error: Content is protected !!