हराएको मोटरसाइकल फेला

नेपालगञ्ज, मङ्सिर ६ गते।नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ भट्टीटोल क्षेत्रबाट हराएको भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार कार्तिक २९ गते…

भुँइमा खसेको तारबाट करेन्ट लागेर स्कुलबाट घर फर्किँदै गरेकी बालिकाको ज्यान गयो

ताप्लेजुङ : विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण स्कुलबाट घर फर्किँदै गरेकी बालिकाको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा ३ की स्थानीय साङ्गे…

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

काठमाडौँ – प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११…

अन्नपूर्ण क्षेत्र केन्द्रविन्दू भएर ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं। अन्नपूर्ण क्षेत्र केन्द्रविन्दू भएर भूकम्प गएको छ। अन्नपूर्ण क्षेत्र केन्द्रविन्दू भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । आज बिहान १०:१३ मा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू…

पोखराका लोकदोहोरी गायक किरण अधिकारीको सवारी दुर्घटनामा निधन

पोखरा । पोखराका लोकदोहोरी गायक किरण अधिकारीको सवारी दुर्घटनामा परी निधन भएको छ । सोमबार राति करिब २ बजे पोखरा महानगरपालिका वडा नं २५ हेमजाको सापकोटाचोकमा गायक अधिकारी सवार ग१६प…

मोटरसाइकल दुर्घटना हुँदा निराज बजगाईको मृत्यु

सुनसरी —इटहरीमा बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी सोही उपमहानगरपालिका-२ बस्ने २४ वर्षीय निराज बजगाईको मृत्यु भएको प्रहरीले जनाएको छ । इटहरी उपमहानगरपालिका-२…

एमालेले गर्ने सभाको स्थान परिवर्तन

काठमाडौं । नेकपा एमालेले मंसिर ७ गते गर्ने सभाको स्थान परिवर्तन गरेको छ । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा आयोजना गर्ने एमालेले जनाएको छ । एमालेले काठमाडौं, ललितपुर र…

गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान

गुल्मी। गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाएका छन् । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल…

अदालत भन्छ : दुर्गा प्रसाइलाइ ५ दिन थुनामा राख्नुपर्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पाँच दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईँलाई पाँच दिन थुनामा…

मोटरसाइकल दुर्घटनामा परी श्रीवास्तवको मृत्यु

बाँके । बाँकेको नेपालगञ्जमा मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ। नेपालगंज उपमहानगरपालिका-१० आदर्शनगरस्थित मानव सेवा नजिक सडकमा रुपैडिया देखि नेपालगंजतर्फ आउँदै गरेको युपि ४३ एजेड ६४६७ नम्बरको मोटरसाइकल…

error: Content is protected !!