Category: लुम्बिनी प्रदेश

नयाँ आर्थिक वर्षको पहिलो दिन बजारमा उत्साह, नेप्से ७५ अंकले उकालो

नेपालगञ्ज : नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन शेयर बजारमा उत्साह देखिएको छ। आर्थिक वर्षको पहिलो दिन अर्थात् साउन १ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उछाल देखिएको हो…

कोहलपुरमा सञ्चारकर्मी लागुऔषध र नक्कली नोटसहित पक्राउ, पत्रकारिता क्षेत्रको छविमा आघात

सन्देश भुसाल,बाँके , कोहलपुर : बाँकेको कोहलपुरस्थित जनगर्जन नेटवर्क प्रा.लि. बाट प्रहरीले ठूलो परिणाममा लागुऔषध र नक्कली नोट बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट रु १,००० दरका ५१ वटा नक्कली नोट…

बाँकेमा दुई महिनामा १११ किलो लागुऔषध बरामद, ५४ जना पक्राउ

बाँके : बाँके जिल्लामा पछिल्ला दुई महिनाको अवधिमा ठूलो मात्रामा लागुऔषध बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न स्थानबाट १११ किलोभन्दा बढी लागुऔषध बरामद गरिएको छ भने ५४…

काठमाडौंबाट तुलसीपुर आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते

कपिलवस्तु । काठमाडौंबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–९…

बैजनाथमा छोराद्वारा बाबुको हत्या, प्रहरीद्वारा फरार छोरा पक्राउ

बाँके , कोहलपुर : बाँकेको बैजनाथ गाउँपालिका–२ मकैवारीमा छोराले आफ्नै बाबुको हत्या गरेका छन्। शनिबार राति भएको घटनामा ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको आफ्नै कान्छा छोरा भविलाल रोकाले धारिलो हतियार…

📢 बाढीको चेतावनी अब साइरनमार्फत – बाँकेका दुई गाउँपालिकामा प्रभावकारी पूर्वसूचना प्रणाली

नेपालगन्ज, बाँके : मनसुनको समयमा बाढीको उच्च जोखिम रहने बाँके जिल्लाका दुई प्रमुख गाउँपालिकाहरू राप्ती सोनारी र नरैनापुर मा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ ।यस प्रविधिले अब…

बाँकेमा चट्याङ लाग्दा एक महिलाको मृत्यु, दुई घाइते

बाँके, राप्ती सोनारी : बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा आइतबार दिउँसो धान रोप्दै गरेका बेला चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय…

काजकिरियामा पनि छुवाछुत: दलितसँग विवाह गरेबापत अर्जुन उपाध्यायको पीडादायी कथा

खजुरा (बाँके), असार १५: हिन्दु परम्परामा छोराले बाबुको शव काँधमा राखेर दाहसंस्कार गर्नु धर्म मानिन्छ। तर बाँकेको खजुरा–३ बीगाउँका ५० वर्षीय अर्जुन उपाध्यायका लागि यो धर्म निभाउनु सजिलो थिएन। कारण—उनले…

डुडुवा गाउँपालिकाले ५६ करोड १६ लाखको बजेट सार्वजनिक, कृषि र पूर्वाधारमा विशेष जोड

सन्देश भुसाल,बाँके : डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड १६ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आज सम्पन्न १८औं गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले दुई…

खजुरा गाउँपालिकाले प्रस्तुत गर्‍यो ८५ करोड ७२ लाखको बजेट, विकासमा जोड

सन्देश भुसाल,बाँके : खजुरा गाउँपालिकाको १७औं गाउँसभामा खजुरा गाउँपालिकाको का लागि कुल ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बजेट प्रस्तुत…

error: Content is protected !!