राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय कोहलपुरमा सञ्चारकर्मी लागुऔषध र नक्कली नोटसहित पक्राउ, पत्रकारिता क्षेत्रको छविमा आघात July 16, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,बाँके , कोहलपुर : बाँकेको कोहलपुरस्थित जनगर्जन नेटवर्क प्रा.लि. बाट प्रहरीले ठूलो परिणाममा लागुऔषध र नक्कली नोट बरामद गरेको छ। प्रहरीले घटनास्थलबाट रु १,००० दरका ५१ वटा नक्कली नोट…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेमा दुई महिनामा १११ किलो लागुऔषध बरामद, ५४ जना पक्राउ July 14, 2025 नेपालगंज पोष्ट. बाँके : बाँके जिल्लामा पछिल्ला दुई महिनाको अवधिमा ठूलो मात्रामा लागुऔषध बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विभिन्न स्थानबाट १११ किलोभन्दा बढी लागुऔषध बरामद गरिएको छ भने ५४…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार काठमाडौंबाट तुलसीपुर आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते July 13, 2025 नेपालगंज पोष्ट. कपिलवस्तु । काठमाडौंबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–९…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बैजनाथमा छोराद्वारा बाबुको हत्या, प्रहरीद्वारा फरार छोरा पक्राउ July 6, 2025 नेपालगंज पोष्ट. बाँके , कोहलपुर : बाँकेको बैजनाथ गाउँपालिका–२ मकैवारीमा छोराले आफ्नै बाबुको हत्या गरेका छन्। शनिबार राति भएको घटनामा ६० वर्षीय टोपबहादुर रोका क्षेत्रीको आफ्नै कान्छा छोरा भविलाल रोकाले धारिलो हतियार…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय 📢 बाढीको चेतावनी अब साइरनमार्फत – बाँकेका दुई गाउँपालिकामा प्रभावकारी पूर्वसूचना प्रणाली July 3, 2025 नेपालगंज पोष्ट. नेपालगन्ज, बाँके : मनसुनको समयमा बाढीको उच्च जोखिम रहने बाँके जिल्लाका दुई प्रमुख गाउँपालिकाहरू राप्ती सोनारी र नरैनापुर मा विपद् पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ ।यस प्रविधिले अब…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेमा चट्याङ लाग्दा एक महिलाको मृत्यु, दुई घाइते June 29, 2025 नेपालगंज पोष्ट. बाँके, राप्ती सोनारी : बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकामा आइतबार दिउँसो धान रोप्दै गरेका बेला चट्याङ लाग्दा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय काजकिरियामा पनि छुवाछुत: दलितसँग विवाह गरेबापत अर्जुन उपाध्यायको पीडादायी कथा June 29, 2025 नेपालगंज पोष्ट. खजुरा (बाँके), असार १५: हिन्दु परम्परामा छोराले बाबुको शव काँधमा राखेर दाहसंस्कार गर्नु धर्म मानिन्छ। तर बाँकेको खजुरा–३ बीगाउँका ५० वर्षीय अर्जुन उपाध्यायका लागि यो धर्म निभाउनु सजिलो थिएन। कारण—उनले…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय डुडुवा गाउँपालिकाले ५६ करोड १६ लाखको बजेट सार्वजनिक, कृषि र पूर्वाधारमा विशेष जोड June 24, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,बाँके : डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड १६ लाख ८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको आज सम्पन्न १८औं गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले दुई…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय खजुरा गाउँपालिकाले प्रस्तुत गर्यो ८५ करोड ७२ लाखको बजेट, विकासमा जोड June 24, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,बाँके : खजुरा गाउँपालिकाको १७औं गाउँसभामा खजुरा गाउँपालिकाको का लागि कुल ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बजेट प्रस्तुत…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय आमाको क्यान्सरसँग लड्दै आरुसी मगर बेलायतमा – माया र सहयोगको अपेक्षा June 24, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,नेपालगञ्ज, बाँके – चर्चित नेपाली डान्सर, मोडल तथा सामाजिक कार्यकर्ता आरुसी मगर हाल बेलायत (यूके) पुगेकी छिन्। पछिल्ला वर्षहरूमा देश–विदेशमा आफ्नो नृत्य र प्रस्तुतीले चर्चामा रहेकी आरुसी मगर यसपटक…