राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जमा ‘सार्वजनिक जीवनमा महिला’ सम्बन्धी निःशुल्क फोटो प्रदर्शनी : प्रदर्शनीमा सहभागी हुन हार्दिक निमन्त्रणा ! March 16, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,नेपालगञ्ज ; फोटो सर्कलको आयोजनामा नेपालगन्जमा ‘सार्वजनिक जीवनमा महिला’ विषयक तीन दिने निःशुल्क फोटो प्रदर्शनी आयोजना हुने भएको छ। फोटो सर्कलका को–फाउन्डर नयनतारा गुरुङका अनुसार प्रदर्शनी भोली चैत्र ४…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार नाबालिका दिपशिखाको मृत्यु : परिवारको न्यायको खोजी, चालक अझै फरार March 16, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,तुलसीपुर, दाङ ; तुलसीपुर उपमहानगरपालिका–९, गौरीशंकर टोलमा बस्दै आएकी ९ वर्षीया बालिका दिपशिखा वलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। घटना हिजो शनिबार दिउँसो करिब २:१५ बजे अटो भिलेज नजिकै…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय राप्ती नदीमा डुबेर १२ वर्षीय बालकको मृत्यु March 16, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नरैनापुर, बाँके : बाँकेको नरैनापुर गाउँपालिका-६ मा राप्ती नदीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ। शनिबार अपराह्न करिब साढे ४ बजे सोही वडाका पल्टु बर्माका छोरा…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेको जयेन्दु बाल सुधारगृहमा झडप, प्रहरीद्वारा नियन्त्रण March 15, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगञ्ज: बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहमा शुक्रवार राति बालबन्दीहरूबीच भएको झडपको घटनाले उग्र रूप लिँदा प्रहरी हस्तक्षेप गर्न बाध्य भएको छ। घटनामा ६ जना बालबन्दी घाइते भएका…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेद्वारा पत्रकारहरूसँग अभिमुखीकरण March 9, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगन्ज : स्वास्थ्य कार्यालय बाँकेले नसर्ने रोगबारे सचेतना फैलाउन जिल्लाका पत्रकारहरूसँग विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतना अभियानका रूपमा मनाउने सरकारको निर्देशन अनुसार…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेको खजुरामा आगलागी, लाखौँको क्षति March 7, 2025 नेपालगंज पोष्ट. खजुरा,डि गाउ : बाँकेको खजुरा गाउँपालिका-४, डि गाउँ थपलटमा आज दिउँसो भएको आगलागीले स्थानीय लालबहादुर रोकायाको घरगोठ पूर्ण रूपमा नष्ट भएको छ। दिउँसो करिब ३ बजे लागेको आगोका कारण रोकायाको…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगञ्जमा ट्राफिक सचेतना र्याली तथा काल्पनिक दुर्घटना न्यूनीकरण अभ्यास सम्पन्न March 7, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगञ्ज, २३ फागुन : बाँके जिल्लाको नेपालगञ्जमा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बृहत् ट्राफिक सचेतना र्याली तथा काल्पनिक सडक दुर्घटना न्यूनीकरण अभ्यास सम्पन्न भएको…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार छात्रालाई आपत्तिजनक मेसेज पठाउने प्रधानाध्यापकको राजीनामा, थप कारबाहीको तयारी March 6, 2025 नेपालगंज पोष्ट. सल्यान, कपुरकोट : सल्यानको कपुरकोट गाउँपालिकामा रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक चुडामणि केसीले एक छात्रालाई मेसेन्जरमा आपत्तिजनक र द्विअर्थी मेसेज पठाएको विषयमा अभिभावकको गुनासो आएको छ। अभिभावकले गाउँपालिकामा उजुरी दर्ता…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्ज नाकाबाट आयात-निर्यात वृद्धि, राजस्व संकलनमा ११ प्रतिशत वृद्धि March 5, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगन्ज : पश्चिम नेपालकै प्रमुख व्यापारिक नाका नेपालगन्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षमा आयात र निर्यात दुबै वृद्धि भएको छ। नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काका…
राजनीति राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जमा राजतन्त्रको समर्थनमा राप्रपाको शक्ति प्रदर्शन March 3, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नेपालगन्जमा भव्य प्रदर्शन गरेको छ। मोटरसाइकल र्यालीसहित गरिएको प्रदर्शन रामलिला मैदानबाट सुरु भई नगरका विभिन्न भागमा परिक्रमा…