राजनीति राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेमा सांसद धवलशम्सेर राणाको रिहाइको माग गर्दै प्रदर्शन,रिहाइ नहुन्जेल आन्दोलन जारी रहने चेतावनी March 29, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य धवलशम्सेर राणाको रिहाइको माग गर्दै उनका समर्थकहरूले नेपालगन्जमा प्रदर्शन गरेका छन्। राजा तथा हिन्दु राष्ट्र समर्थकहरूले गठन…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नरैनापुरमा भीषण आगलागी: १७ घरगोठ जलेर नष्ट, २५ लाखभन्दा बढीको क्षति March 25, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका–४ जयरामपुरवामा मंगलबार दिउँसो भीषण आगलागी हुँदा १७ भन्दा बढी घरगोठ जलेर नष्ट भएका छन्। दिउँसो करिब ३ बजे जुमाई खाँको घरबाट सुरु भएको…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार बाँकेको नौबस्तामा औद्योगिक क्षेत्रको निर्माण कार्य सुरु March 24, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल,बाँके : लुम्बिनी प्रदेशस्तरीय ‘नौबस्ता औद्योगिक क्षेत्र’ को निर्माण कार्य सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। औद्योगिक क्षेत्रको सिमाङ्कनमा विवाद उत्पन्न भएपछि रोकिएको निर्माण कार्य जिल्ला प्रशासन कार्यालय बाँकेमा…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेको बेतहनीमा ट्यांकरको ठक्करबाट दुई बालकको ज्यान गयो, स्थानीय आक्रोशित March 23, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, बाँके : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आइतबार अपराह्न ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ। विद्यालयबाट फर्किरहेका विशाल कुमार गोडिया र शिव कुमार…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेमा अबैध कुखुरा तस्करी गर्दै गर्दा एक जना पक्राउ March 23, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगञ्ज: बाँकेको जानकी गाउँपालिका–२ बिहानी टोलस्थित प्रहरी चौकी साइगाउँले ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका कुखुरासहित एक जनालाई पक्राउ गरेको छ। बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार आज…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जको सडकबीचको फूल: सुन्दरता कि दुर्घटनाको कारण March 22, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका स्थित होटल डाईमन्ड अगाडिको सडक बिचमा लगाइएका फूलहरूले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्। सुरुमा यी फूलहरू सौन्दर्य अभिवृद्धिका लागि रोपिएका थिए, तर अहिले…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते March 22, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, दाङ, चैत १० : दाङको घोराही–१६ गुर्जेखोला नजिकै आज बिहान साढे ५ बजे दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्।…
राजनीति राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी March 19, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, नेपालगञ्ज : नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस स्ववियु अध्यक्षमा अनेरास्ववियु–नेविसंघ संयुक्त प्यानल विजयी March 19, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, खजुरा, बाँके : बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ। मंगलबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अध्यक्ष…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार तुलसीपुरमा बस दुर्घटना, १४ जना घाइते March 17, 2025 नेपालगंज पोष्ट. सन्देश भुसाल, दाङ : दाङको तुलसीपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्य रानाका अनुसार घाइतेहरूको विवरण संकलनको कार्य…