Category: लुम्बिनी प्रदेश

नेपालगन्जमा राजतन्त्रको समर्थनमा राप्रपाको शक्ति प्रदर्शन

सन्देश भुसाल, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा नेपालगन्जमा भव्य प्रदर्शन गरेको छ। मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शन रामलिला मैदानबाट सुरु भई नगरका विभिन्न भागमा परिक्रमा…

राजसंस्थाको पुनःस्थापनाका लागि नेपालगन्जमा मोटरसाइकल र्‍याली आयोजना हुँदै

सन्देश भुसाल,नेपालगन्ज, फागुन १८ : राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रवादी समूह तथा समर्थक दलहरूले नेपालगन्जमा बृहत मोटरसाइकल र्‍यालीको आयोजना गर्ने भएका छन्। फागुन १९ गते नेपालगन्जको रामलिला मैदानबाट दिनको १२…

प्रजिअ रिजालको मेयर आचार्यलाई चुनौती : ‘भ्रष्ट’ आरोप प्रमाणित गर्नुस्, नभए कानुनी कारबाही गर्छु

सन्देश भुसाल, नेपालगन्ज: बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खगेन्द्रप्रसाद रिजालले कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यलाई आफूलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। उनले प्रमाणसहित आरोप पुष्टि…

बाँकेका प्रजिअ रिजालमाथि परीक्षा केन्द्र हेरफेरमा चलखेलको आरोप, मेयर आचार्यद्वारा सामाजिक सञ्जालमार्फत खुलासा

सन्देश भुसाल, नेपालगन्ज: बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खगेन्द्रप्रसाद रिजालले आफ्नो अधिकारको चरम दुरुपयोग गर्दै परीक्षा केन्द्र हेरफेरमा चलखेल गरेको आरोप लागेको छ। कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले सामाजिक सञ्जाल…

गुल्मीमा बसबाट खसेर महिलाको मृत्यु, वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रुको निधन

नेपालगन्जमा भ्यान दुर्घटनाः एक बालकको मृत्यु, तीनजना घाइते

सन्देश भुसाल,नेपालगन्ज, फागुन १३ : नेपालगन्जमा पार्किङमा राखिएको भ्यान अनियन्त्रित भई घरभित्र छिर्दा एक बालकको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्। नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरका पाँचवर्षीय दृश्यसिंह बुढाको घटनास्थलमै…

कोहलपुरमा प्रहरी कल्याण कोष पेट्रोल पम्प उद्‍घाटन सम्पन्न

सन्देश भुसाल, कोहलपुर : बाँके जिल्लाको कोहलपुरमा निर्माण गरिएको प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‍घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक…

नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता तयारी तिब्र

सन्देश भुसाल,नेपालगन्ज, बाँके : नेपालगन्ज रंगशालास्थित फुटबल ग्राउण्डको मर्मत सम्भारको काम तीव्र गतिमा अघि बढाइएको छ। आगामी फागुन १९ गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिता का…

धारपानीमा तीनदिने महाशिवरात्रि मेला, १०८ गौमुखी धाराको उद्घाटन हुँदै

घोराही, दाङ: दाङको धारपानीमा अवस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा यस वर्ष पनि तीन दिनसम्म महाशिवरात्रि मेला आयोजना हुने भएको छ। घोराही उपमहानगरपालिका–५ स्थित धारपानीमा लाग्ने यस मेलामा विभिन्न धार्मिक कार्यक्रमहरू…

नेपालगञ्ज विमानस्थलमा कृत्रिम विमान दुर्घटना उद्धार तथा प्रतिकार्य अभ्यास सम्पन्न

बाँके : नेपालगञ्ज विमानस्थलमा आज एक संयुक्त कृत्रिम विमान दुर्घटना उद्धार तथा प्रतिकार्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२२, राँझास्थित विमानस्थलमा सम्पन्न उक्त अभ्यासमा विभिन्न सुरक्षा निकाय र सरोकारवाला…

तुलसीपुर महोत्सवमा दर्शकको घुँइचो, लोकप्रिय कलाकारको धमाकेदार प्रस्तुति

तुलसीपुर, फागुन ७ : तुलसीपुर महोत्सवमा दर्शकहरूको अत्यधिक उपस्थिति देखिएको छ। आजको विशेष सांगीतिक कार्यक्रममा चर्चित गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले शानदार प्रस्तुति दिएका छन्। उनीहरूका…

error: Content is protected !!