Category: Uncategorized

नेपालगन्जमा देउडामय प्रादेशिक महोत्सव, दर्शक नाच्न थाल्दा माहोल रोमाञ्चक

नेपालगन्ज : नेपालगन्जमा जारी प्रादेशिक महोत्सव सांगीतिक र साँस्कृतिक माहोलले भरिएको छ। बुधबार साँझ महोत्सवको अन्तिम कलाकारको रूपमा गायक चक्र बम मञ्चमा थिए। आधा दर्जन गीत प्रस्तुत गरिसकेपछि जब उनले…

“दुई कदम हामी संगै” सार्वजनिक, आयुष खान र अश्विनी शाहीको रोमान्स

नेपालगञ्ज : गायक रबिन भुसालको नयाँ गीत “दुई कदम हामी संगै” आज सार्वजनिक भएको छ। Big Nepali Films Production द्वारा निर्मित यस गीतमा गायक रबिन भुसाल स्वयंले शब्द, संगीत तथा…

व्यस्त बजारमै शिक्षक लुटिए: तुलसीपुरमा सुरक्षा चुनौती

दाङ, तुलसीपुर : तुलसीपुरको व्यस्त बजारमा दिनदहाडै एकजना शिक्षक लुटिएका छन्। सल्यान स्थायी घर भई हाल तुलसीपुरको टरिगाउँमा बस्दै आएका तथा तुलसीपुरको सप्तरंगी बोर्डिङ स्कुलमा अध्यापन गराइरहेका शिक्षक टोपलाल बिक…

अछाममा १३ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान

अछाम : अछाममा १३ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ६ देखि १० कक्षासम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि…

खजुरामा एचपीभी खोप अभियानको तयारी तीव्र

बाँके, माघ १४ : पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी रूपमा एचपीभी (एचपीभी) खोप अभियान सञ्चालन गर्न बाँके जिल्लाको खजुरा गाउँपालिकाले आवश्यक तयारी गरेको छ। सरकारको राष्ट्रिय अभियानअनुसार माघ २२ गतेदेखि देशभर…

प्रादेशिक महोत्सवमा पत्रकारमाथि दुर्व्यवहार, महासंघको आपत्ति

नेपालगन्ज : नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा पत्रकारहरूले रिपोर्टिङका क्रममा भोग्नु परेका असहजता र दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघले माघ १२ गते शनिबार…

नेपालगञ्जमा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु

नेपालगञ्ज, बाँके : नेपालगञ्जमा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघ बाँकेको आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा पुरुष तर्फ २४ टिम…

खजुरा गाउँपालिका माओवादी केन्द्रको अधिवेशनमा प्रचण्ड सहभागी हुने

बाँके: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाँकेको खजुरा गाउँपालिकामा हुने माओवादी केन्द्रको गाउँपालिका स्तरिय अधिवेशन र खबरदारी सभालाई उद्घाटन गर्न माघ १० गते खजुरा आउने भएका छन्। आज खजुरा…

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबलको तयारी तीव्र

नेपालगन्ज : नेपालगन्जमा पहिलोपटक सञ्चालन हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढाइएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालको आयोजनामा यहि फागुन १९ गतेदेखि नेपालगन्ज…

बिमा रकम हत्याउन श्रीमान्को हत्या : श्रीमती र प्रेमी पक्राउ

बेलौरी : गत मंसिर १३ गते बेलुका इलाका प्रहरी कार्यालय बेलौरीमा एउटा फोन आयो। बेलौरी नगरपालिका–६ भुराकोटबाट आएको त्यो फोनमा प्रहरीलाई व्यक्ति मृत्युको सूचना थियो। भुराकोटका ४९ वर्षीया सियाराम रानाको…

error: Content is protected !!