Category: Uncategorized

नेपालगञ्जमा भव्य रुपमा ‘राजा खान नेपालगञ्ज टी–१२’ रात्रीकालीन क्रिकेट प्रतियोगिता हुँदै

सन्देश भुसाल, नेपालगञ्ज : भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगञ्जमा तेस्रो संस्करणको ‘राजा खान नेपालगञ्ज टी–१२ रात्रीकालीन क्रिकेट प्रतियोगिता’ भोलिदेखि सुरु हुँदैछ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित विशालचोक मैदानमा…

बाँकेमा हर्षोल्लासपूर्वक मनाइयो ईद उल फित्र, देशभर शुभकामना आदानप्रदान

सन्देश भुसाल,नेपालगञ्ज : मुस्लिम धर्मावलम्बीहरूले आज देशभर ईद उल फित्र (ईद) पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। एक महिनासम्म चलेको रमजान महिनाको अन्त्यसँगै मनाइने यो पर्वले आपसी सद्भाव र खुसीयाली साटासाट गर्ने…

कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट लुटपाट प्रकरण: संलग्न व्यक्तिहरू पक्राउ

काठमाडौं,चैत्र १७:कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा २०८१ साल चैत्र १५ गते तोडफोड र लुटपाट घटनामा संलग्न भएका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका…

सीडीओ अधिकारीको कडा कदम: तस्करी नियन्त्रण नगरेका दुई प्रहरी निलम्बित

बारा : बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बसन्त अधिकारीले सीमावर्ती क्षेत्रको तस्करी नियन्त्रणमा लापरवाही देखिएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एक/एक जना जवानलाई निलम्बन गर्न आदेश दिएका…

बाँकेको बेतहनीमा ट्यांकरको ठक्करबाट दुई बालकको ज्यान गयो, स्थानीय आक्रोशित

सन्देश भुसाल, बाँके : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आइतबार अपराह्न ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ। विद्यालयबाट फर्किरहेका विशाल कुमार गोडिया र शिव कुमार…

नेपालगन्जको सडकबीचको फूल: सुन्दरता कि दुर्घटनाको कारण

सन्देश भुसाल, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका स्थित होटल डाईमन्ड अगाडिको सडक बिचमा लगाइएका फूलहरूले सामाजिक सञ्जालमा निकै चर्चा पाएका छन्। सुरुमा यी फूलहरू सौन्दर्य अभिवृद्धिका लागि रोपिएका थिए, तर अहिले…

नाबालिका दिपशिखाको मृत्यु : परिवारको न्यायको खोजी, चालक अझै फरार

सन्देश भुसाल,तुलसीपुर, दाङ ; तुलसीपुर उपमहानगरपालिका–९, गौरीशंकर टोलमा बस्दै आएकी ९ वर्षीया बालिका दिपशिखा वलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ। घटना हिजो शनिबार दिउँसो करिब २:१५ बजे अटो भिलेज नजिकै…

नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्य कार्यालय बाँकेद्वारा पत्रकारहरूसँग अभिमुखीकरण

सन्देश भुसाल, नेपालगन्ज : स्वास्थ्य कार्यालय बाँकेले नसर्ने रोगबारे सचेतना फैलाउन जिल्लाका पत्रकारहरूसँग विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। फागुन महिनालाई नसर्ने रोगविरुद्धको सचेतना अभियानका रूपमा मनाउने सरकारको निर्देशन अनुसार…

भाइरल रेखा पोख्रेल र लोक दोहोरो गायक, एरेन्जर राजु सुनामको ” डाडैमा झुल्के घाम ” सार्बजनिक

सौरभ पाठक : युट्युबर भोजराज थापाकाे भिडियाेबाट भाइरल बनेकी गायिका रेखा पोखरेलले नयाँ गीत ‘डाँडैमा झुल्के घाम’ सार्वजनिक गरेकी छिन्। रेखा र गायक राजु सुनामको आवाजमा रहेको यो गीत हालै…

विद्यालयका प्रधानाध्यापकद्वारा छात्रामाथि दुर्व्यवहारको प्रयास, मिलापत्रको नाटकले ढाकछोप

सन्देश भुसाल,कैलाली : कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टले जन्मदिनको बहानामा विद्यालयकी छात्रामाथि दुर्व्यवहार गर्न खोजेको घटना सार्वजनिक भएको छ। फागुन २ गते आफ्नो…

error: Content is protected !!