Category: Uncategorized

पत्रकार कि ठग ? उदय बहादुर सिंह श्रेष्ठ, अनुसन्धान जारी

सन्देश भुसाल,नेपालगञ्ज : नेपालगञ्ज–१० निवासी पत्रकार तथा ‘ध्वनी खबर डटकम’ सञ्चालक उदय बहादुर सिंह श्रेष्ठआपराधिक लाभ लिएको अभियोगमा बाँके प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । श्रेष्ठमाथि विभिन्न व्यवसायी, एम्बुलेन्स…

आमाको मुख हेर्ने दिन : मातातीर्थ औंसी आज देशभर मनाइँदै

सन्देश भुसाल, नेपालगञ्ज : आज देशभर आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी श्रद्धा र भक्तिसाथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिन आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर प्रकट…

रुपैडिहामा चोरीका १५ मोटरसाइकलसहित दुई युवक पक्राउ

सन्देश भुसाल,रुपैडिहा, बाँके : नेपाल–भारत सीमा नाका रुपैडिहाबाट नेपाल बसोबास गर्ने दुई युवकलाई १५ वटा चोरीका मोटरसाइकलसहित भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँके जिल्लाको जानकी गाउँपालिका–१, जोगा गाउँका…

भेरी अस्पतालको ओपिडी भवनमा भीषण आगलागी, ४ करोड बराबरको क्षति

नेपालगन्ज, वैशाख १३ : नेपालगन्जस्थित भेरी अस्पतालको ओपिडी भवनमा रहेको मेडिकल स्टोरमा आज बिहान भीषण आगलागी भएको छ। आगलागीका कारण मेडिकल स्टोर, फार्मेसी र ओपिडी भवन लगायतका संरचनामा ठूलो क्षति…

मानव बेचबिखन विरुद्धको समिति (LCCHT) को बैठक मधुवन नगरपालिकामा सम्पन्न

बर्दिया, मधुवन – बांके युनेस्को क्लब (BUC) को आयोजना र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित सुरक्षा परियोजना अन्तर्गत मधुवन नगरपालिकामा मानव बेचबिखन विरुद्धको स्थानीय समिति (LCCHT) को बैठक सम्पन्न भएको…

कोहलपुर इलाका प्रहरी कार्यालयमा नेतृत्व परिवर्तन, डिएसपी धर्मराज भण्डारीको सरुवा

कोहलपुर, बाँके – इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनामा १२१ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरूको सरुवा गरिएको छ,…

बोलेरोमा विद्युत् तार खस्दा दुःखद दुर्घटना,एकै परिवारका ४ जनाको मृत्यु

ताप्लेजुङ, वैशाख ८ : पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरो गाडीमा अचानक विद्युत् तार खस्दा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ। घटना तेर्से देउराली नजिकै सोमबार बिहान भएको हो।…

नेपालगञ्जबाट काठमाडौंतर्फ छुटेको बसमा यात्रुहरूमाथि दुर्व्यवहार, क्षमता भन्दा बढी यात्रु चढाएको गुनासो

नेपालगञ्ज, चैत ३० – गोर्खाली यातायात सेवा प्रा.लि.द्वारा संचालित बुद्ध एयर बस (बा ५ ख १२३४) ले यात्रुहरूलाई ठग्ने र दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ। चैत २९ गते साझ…

सेविल इन्टरटेनमेन्टको प्रस्तुति ‘दिल कहे बार-बार’ सार्वजनिक, निर्देशक नवराज सुवेदीको ९९ औं निर्देशन

नेपालगञ्ज : पश्चिम नेपालका चर्चित निर्देशक नवराज सुवेदीको निर्देशनमा तयार गरिएको नयाँ थारु भाषाको म्यूजिक भिडियो ‘दिल कहे बार-बार’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। सेविल इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत रिलिज गरिएको…

राजा खान नेपालगञ्जको मनकारी समाजसेवी र खेलकुदप्रेमी उद्यमीको प्रेरणादायी कथा

नेपालगञ्ज, बाँके : नेपालगञ्ज बिपी चोकका स्थायी बासिन्दा राजा खान, विगत १८ वर्षदेखि अमेरिकामा एक सफल व्यवसायीका रूपमा कार्यरत छन्। तर, उनको मन र माया अझैपनि आफ्नै जन्मथलो नेपालगञ्जमा गहिरो…

error: Content is protected !!