Author: नेपालगंज पोष्ट

शान्ति श्री परियार र ऋषि खड्काको स्वरमा ‘पछ्यौरी मखमली’ सार्वजनिक

नेपालको लोकसांगीतिक क्षेत्रमा नयाँ गीत ‘पछ्यौरी मखमली’ सार्वजनिक भएको छ। यस गीत श्रेया बडु अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा लोकप्रिय गायिका शान्ति श्री परियार र गायक तथा सर्जक…

संघर्षको स्वरः ‘द भ्वाइस अफ नेपाल ७’ को लाइभ राउन्डमा अन्जना सारु मगर

नेपालगञ्ज पोष्ट : बुवाको गम्भीर उपचार र आफ्नै सांगीतिक सपना सँगसँगै बोकेर अगाडि बढिरहेकी अन्जना सारु मगर अहिले ‘द भ्वाइस अफ नेपाल ७’ को लाइभ राउन्डमा पुग्न सफल भएकी छन्।…

‘तिम्रो माया आकाशको चरी भो’ सार्वजनिक, त्रिकोणात्मक प्रेम कथाले दर्शकको ध्यान तान्दै

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : नेपालि सांगीतिक क्षेत्रमा अर्को नयाँ रोमान्टिक गीत ‘तिम्रो माया आकाशको चरी भो’ सार्वजनिक गरिएको छ। Aarav Digital को प्रस्तुति रहेको यस गीतले प्रेम, त्याग र…

मेला–महोत्सवमा कमल बिसी ‘माल्दाइ’को फरक प्रस्तुति, सामाजिक सञ्जालमा चर्चा र आलोचना दुवै

सन्देश भुसाल, नेपालगञ्ज पोष्ट : पछिल्लो समय लोकदोहोरी गायक कमल बिसी ‘माल्दाइ’ मेला–महोत्सवमा अत्यन्तै व्यस्त देखिएका छन्। देशका विभिन्न स्थानमा आयोजना भइरहेका मेला महोत्सवमा उनी दर्शकलाई झुमाउँदै स्टेज तताइरहेका छन्।…

नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण कार्यविधि मस्यौदामाथि छलफल

नेपालगञ्ज पोष्ट : नेपालगन्ज उपमहानगरपालिकाको एकीकृत बाल संरक्षण कार्यविधिको मस्यौदामाथि छलफल गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले तयार पारेको ‘बाल अधिकार संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन सम्बन्धि एकीकृत कार्यविधि २०८२’ को मस्यौदामाथि…

नेपाल–भारत सीमा पार गर्दा अब यात्रु कर, आईसीपी हुँदै जानेबाट मात्र असुली

नेपालगञ्ज पोष्ट : नेपाल–भारत सीमा आवतजावत गर्ने यात्रुले अब भारतलाई यात्रु कर तिर्नुपर्ने भएको छ। भारतीय पक्षले लागू गरेको नयाँ नियमअनुसार नेपालगन्ज–रुपैडिहास्थित इन्टिग्रेटेड चेकपोस्ट (आईसीपी) हुँदै सीमा पार गर्ने यात्रुबाट…

श्रीस्वस्थानी व्रत तथा माघ स्नान आजदेखि सुरु, शालिनदीमा माधवनारायण मेला लाग्दै

नेपालगन्ज । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने अवधिमा गरिने श्रीस्वस्थानी व्रत, माघ स्नान तथा स्वस्थानी कथा वाचन आजदेखि औपचारिक रूपमा सुरु भएको छ । वैदिक सनातन धर्मावलम्बीहरूले…

नेपालगञ्जमा आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव हुने

नेपालगञ्ज : “मेहनत, सृजना, उत्पादन र वस्तु : मेरो नेपालको” मूल नाराका साथ आठौँ प्रादेशिक घरेलु, कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव–२०८२ नेपालगञ्जमा आयोजना हुने भएको…

पश्चिम नेपालमा सिफलिसबारे वैज्ञानिक अध्ययन सुरु, भेरी अस्पतालमा VENUS Study 2026 औपचारिक रूपमा उद्घाटन

नेपालगन्ज । पश्चिम नेपालमा बढ्दो सार्वजनिक स्वास्थ्य चासोको विषय बनेको सिफलिस (Syphilis) रोगको वैज्ञानिक तथ्य संकलन र प्रभावकारी व्यवस्थापनका लागि VENUS Study 2026 (Venereal Disease Surveillance, Unveiling Syphilis) औपचारिक रूपमा…

नेपालगन्जमा खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ, प्रहरीले ३ राउण्ड हवाई फायर

नेपालगन्ज, बाँके : नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर नजिक खैरो हेरोइनको खरीद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट…

error: Content is protected !!