अन्तर्राष्ट्रिय राष्ट्रिय सामाचार प्रयागराजमा भीषण दुर्घटना: १० जनाको मृत्यु, १९ घाइते February 15, 2025 नेपालगंज पोष्ट प्रयागराज, भारत : उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गर्न आएका श्रद्धालु सवार बोलेरो र बस आपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका…
अन्तर्राष्ट्रिय राष्ट्रिय सामाचार फेब्रुअरी १४: भ्यालेन्टाइन डे आज विश्वभर मनाइँदै February 14, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज , फागुन २ : आज विश्वभर प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे धुमधामका साथ मनाइँदैछ। यो दिन विशेष गरी प्रेमी-प्रेमिकाहरूले एकअर्कालाई प्रेमको प्रतीकस्वरूप उपहार, फूल, चकलेट तथा शुभकामना सन्देश आदानप्रदान…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइयो February 13, 2025 नेपालगंज पोष्ट नेपालगन्ज, फागुन १ : सुरक्षित यौन सम्पर्कको प्रवर्द्धन तथा HIV/AIDS सम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित नेपालगन्जको बसपार्क क्षेत्रमा आज अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ। स्वास्थ्य कार्यालय बाँकेको आयोजना, AHF नेपालको सहयोग…
राष्ट्रिय सामाचार कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने February 13, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय जिल्ला प्रहरी कार्यालय, बाँकेद्वारा माघ महिनामा ६१ फरार अपराधी पक्राउ, ट्राफिक कारबाहीबाट २५ लाख राजस्व संकलन February 13, 2025 नेपालगंज पोष्ट नेपालगंज – जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनाभरि विभिन्न आपराधिक गतिविधिमा संलग्न ६१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट २५ वर्ष ९ महिना २१ दिन कैद तथा २०…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय महाकुम्भ मेलामा नेपालगञ्जको जमुनाहा नाकाबाट हजारौं तिर्थयात्रीको सहभागिता February 13, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज, फागुन १ : पश्चिम नेपालको प्रमुख नाका मानिने नेपालगञ्जको जमुनाहा नाकाबाट भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठूलो सङ्ख्यामा नेपाली तिर्थयात्रु सहभागी भएका छन्। पुस २९ गतेदेखि…
खेलकुद राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जमा वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुने February 11, 2025 नेपालगंज पोष्ट नेपालगन्ज, माघ २९ :नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ ले आयोजना गर्न लागेको वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिएका छन्। मंगलवार…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्वास्थ्य कौशिल्या अस्पतालद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना February 11, 2025 नेपालगंज पोष्ट कोहलपुर, बाँके : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ पिपलचौतारा नजिक रहेको कौशिल्या अस्पताल प्रा.लि. ले आफ्नो नवौं वार्षिक उत्सव को अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको…
Uncategorized राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार नेपालगन्जमा सार्वजनिक स्थानमा फोहोर फाल्नेहरूमाथि कडाइ, २५ हजार रुपैयाँ जरिवाना February 10, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेहरूमाथि कडाइ गर्दै कारवाही सुरु गरेको छ। यसैक्रममा सोमबार नेपालगन्ज-१० शितलनगरस्थित सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई स्वास्थ्य तथा औषधिजन्य फोहोर अव्यवस्थित रूपमा फालेको भन्दै…
राजनीति राष्ट्रिय सामाचार माओवादीले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज, कसले कहाँ पाए जिम्मेवारी? (सूचीसहित) February 10, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र) ले देशभरका ७७ वटै जिल्लामा जिल्ला इन्चार्जहरू तोकेको छ। पार्टीको सांगठानिक सुदृढीकरण तथा आगामी रणनीति कार्यान्वयनका लागि माओवादी केन्द्रले सबै जिल्लामा नयाँ नेतृत्व चयन गरेको…