Listen LIVE

नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र) ले देशभरका ७७ वटै जिल्लामा जिल्ला इन्चार्जहरू तोकेको छ। पार्टीको सांगठानिक सुदृढीकरण तथा आगामी रणनीति कार्यान्वयनका लागि माओवादी केन्द्रले सबै जिल्लामा नयाँ नेतृत्व चयन गरेको हो।

Advertisement 1

 

नयाँ जिम्मेवारी पाएका नेताहरूले पार्टी संगठनलाई सशक्त बनाउने तथा जनतामाझ पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको माओवादी नेताहरू बताउँछन्। पार्टीले तोकेका ७७ वटै जिल्ला इन्चार्जहरूको सूची यस प्रकार छ:

Advertisement 2

 

प्रदेश १

Advertisement 3

ताप्लेजुङ – खेलप्रसाद बुढा क्षेत्री

पाँचथर – सितादेवी थेवे

इलाम – धिरेन्द्र शर्मा

झापा – रञ्जित तामाङ

मोरङ – कुलप्रसाद साम्बा लिम्बु

सुनसरी – अनिता परियार

धनकुटा – धनकुमारी बिक

तेह्रथुम – होमकुमारी खापुङ

संखुवासभा – रिपुकुमार राई

भोजपुर – नगेन्द्र राई

सोलुखुम्बु – हेमकुमार राई

ओखलढुंगा – चम्पा कार्की

खोटाङ – समिता कार्की

उदयपुर – मणिखम्बु किराँती

 

मधेश प्रदेश

सप्तरी – सूर्यनाथ यादव

सिराहा – अजयशंकर नायक

धनुषा – जोगकुमार बरबरिया यादव

महोत्तरी – राजु खड्का

सर्लाही – अच्यूतम काफ्ले

रौतहट – सुरेन्द्रकुमार जैसवाल

बारा – क्षेत्रबहादुर श्रेष्ठ

पर्सा – विजयप्रसाद महतो

 

बागमती प्रदेश

सिन्धुली – बुद्धिमान माझी

रामेछाप – श्यामकुमार श्रेष्ठ

दोलखा – बिशाल खड्का

सिन्धुपाल्चोक – केवश नेपाल

काभ्रेपलाञ्चोक – तेजबहादुर मिजार

ललितपुर – हरि दाहाल

भक्तपुर – दिलिपकुमार प्रजापति

काठमाडौं – हिमाल शर्मा

नुवाकोट – हिरानाथ खतिवडा

रसुवा – कल्पना शर्मा

धादिङ – पुष्पविक्रम मल्ल

मकवानपुर – विजय गौतम

चितवन – घनश्याम दाहाल

 

गण्डकी प्रदेश

गोरखा – अमरबहादुर तमू

लमजुङ – पारसमणि पौडेल

तनहुँ – आशा कोइराला

स्याङ्जा – शैलेन्द्र घिमिरे

कास्की – नेत्रनाथ अधिकारी

मनाङ – लक्ष्मी लामा

मुस्ताङ – कपिल लामा

म्याग्दी – गोविन्द पौडेल

पर्वत – सुदीप कुँवर

बाग्लुङ – चन्द्रबहादुर बुढा

 

लुम्बिनी प्रदेश

नवलपरासी (पूर्व) – धनप्रसाद सापकोटा

नवलपरासी (पश्चिम) – भवीश्वर तिवारी

गुल्मी – सिर्जना तरामु

पाल्पा – नेत्र पाण्डेय

रुपन्देही – सोनिया यादव

कपिलवस्तु – रुद्रप्रसाद बञ्जाडे

अर्घाखाँची – ठाकुरप्रसाद बिक

प्युठान – नारायण अधिकारी

रोल्पा – राजबहादुर बुढा

दाङ – निर्मल आचार्य

बाँके – पूर्णकुमारी सुवेदी

बर्दिया – सन्तकुमार थारु

 

कर्णाली प्रदेश

रुकुमपूर्व – तेजबहादुर ओली

रुकुमपश्चिम – वसन्तकुमार शर्मा

सल्यान – कीर्तिबहादुर पुन

सुर्खेत – झकबहादुर मल्ल

दैलेख – प्रेम कटुवाल

जाजरकोट – गगनबहादुर खड्का

डोल्पा – काली चलाउने

जुम्ला – नरेश भण्डारी

कालीकोट – जीवन बुढा

मुगु – मंगल शाही

हुम्ला – छिमी लामा

 

सुदूरपश्चिम प्रदेश

कैलाली – नेवबहादुर चौधरी

कञ्चनपुर – टेकेन्द्र भट्ट

डोटी – त्रिलोचन भट्ट

अछाम – शरदसिंह भण्डारी

बैतडी – नरेन्द्रबहादुर कुँवर

डडेल्धुरा – कुन्ती जोशी

बझाङ – मीनबहादुर कुँवर

दार्चुला – लक्ष्मणदत्त जोशी

बाजुरा – कर्णबहादुर बिश्वकर्मा

 

माओवादी केन्द्रले जिल्ला इन्चार्जहरू तोकेसँगै अब ती नेताहरू आ–आफ्नो जिल्लामा संगठन निर्माण, जनसंवाद, तथा पार्टी गतिविधि

हरू सञ्चालन गर्नेछन्। पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनलाई थप सशक्त बनाउने रणनीति बनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!