Author: नेपालगंज पोष्ट

कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि हुने

नेपालगञ्ज । कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ वैशाख ११ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि परीक्षा गर्नेगरी तालिका सार्वजनिक गरेको हो ।…

जिल्ला प्रहरी कार्यालय, बाँकेद्वारा माघ महिनामा ६१ फरार अपराधी पक्राउ, ट्राफिक कारबाहीबाट २५ लाख राजस्व संकलन

नेपालगंज – जिल्ला प्रहरी कार्यालय बाँकेले माघ महिनाभरि विभिन्न आपराधिक गतिविधिमा संलग्न ६१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट २५ वर्ष ९ महिना २१ दिन कैद तथा २०…

महाकुम्भ मेलामा नेपालगञ्जको जमुनाहा नाकाबाट हजारौं तिर्थयात्रीको सहभागिता

नेपालगञ्ज, फागुन १ : पश्चिम नेपालको प्रमुख नाका मानिने नेपालगञ्जको जमुनाहा नाकाबाट भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेलामा ठूलो सङ्ख्यामा नेपाली तिर्थयात्रु सहभागी भएका छन्। पुस २९ गतेदेखि…

नेपालगन्जमा वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुने

नेपालगन्ज, माघ २९ :नेपालगन्ज उपमहानगरपालिका वडा नं. ५ ले आयोजना गर्न लागेको वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको वडा अध्यक्ष सराफत हुसेन शेषले जानकारी दिएका छन्। मंगलवार…

कौशिल्या अस्पतालद्वारा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना

कोहलपुर, बाँके : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ पिपलचौतारा नजिक रहेको कौशिल्या अस्पताल प्रा.लि. ले आफ्नो नवौं वार्षिक उत्सव को अवसरमा रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको…

नेपालगन्जमा सार्वजनिक स्थानमा फोहोर फाल्नेहरूमाथि कडाइ, २५ हजार रुपैयाँ जरिवाना

नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेहरूमाथि कडाइ गर्दै कारवाही सुरु गरेको छ। यसैक्रममा सोमबार नेपालगन्ज-१० शितलनगरस्थित सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई स्वास्थ्य तथा औषधिजन्य फोहोर अव्यवस्थित रूपमा फालेको भन्दै…

माओवादीले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज, कसले कहाँ पाए जिम्मेवारी? (सूचीसहित)

नेपालगञ्ज : नेकपा (माओवादी केन्द्र) ले देशभरका ७७ वटै जिल्लामा जिल्ला इन्चार्जहरू तोकेको छ। पार्टीको सांगठानिक सुदृढीकरण तथा आगामी रणनीति कार्यान्वयनका लागि माओवादी केन्द्रले सबै जिल्लामा नयाँ नेतृत्व चयन गरेको…

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कैलाली : कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक पुरुष र एक किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय…

गुल्मीमा बसबाट खसेर महिलाको मृत्यु, वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रुको निधन

भारतको कुम्भ मेलामा जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटना

नेपालगञ्ज :भारतको महाकुम्भ मेलामा जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनाग्रस्त भएको हो।…

बाँकेमा विवाह समारोहका क्रममा झडप, १८ वर्षीय युवाको मृत्यु

बाँके। बाँकेको बैजनाथ गाउँपालिका–८ चौफेरीस्थित पुष्पनगर टोलमा गत माघ २५ गते राति दुई समूहबीच भएको झडपका क्रममा घाइते भएका १८ वर्षीय दिनेश रोकायको उपचारको क्रममा निधन भएको छ। लखनउस्थित सामरा…

error: Content is protected !!