बाँकेमा दुर्गा मुर्ति बिसर्जन शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न, फोटो फिचर

बाँके जिल्लामा यस वर्षको दुर्गा मुर्ति बिसर्जन कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। घटस्थापनादेखि सुरु भएको दुर्गा पूजाको समापनको रुपमा आइतवार दिउँसोदेखि सुरु भएको मुर्ति बिसर्जन कार्यक्रम साँझसम्म जारी रह्यो।…

कोहलपुरमा हत्या: चन्द्रबहादुर कामीको टाउको बिनाको शव फेला

बाँके : कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ । शनिबार राति कोहलपुर नगरपालिका– ८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो । पिपिरी चोकदेखि करिब…

कांग्रेसबाट एनसीपीमा प्रवेश गरेका नेता बाबा सिद्धिकीको मुम्बईमा गोली हानी हत्या

मुम्बई : भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको गएराति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर…

दशैंको मुख्य दिन आज ‘विजया दशमी’, टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

दशैंको मुख्य दिन आज विजया दशमी । यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । विजया दशमीमा मान्यजनको हातबाट टीका, जमरा लगाएर आशिष्…

हाइड्रोलिक सिस्टम फेल भएपछि एयर इन्डिया एक्सप्रेसको विमानको आकस्मिक अवतरण

तमिलनाडु । तिरुचलापल्लीबाट शारजाहका लागि उडेको एयर इन्डिया एक्सप्रेसको विमानले आकस्मिक अवतरण गरेको छ । शुक्रबार साँझ ५ः४० बजे उडान भर्ने बित्तिकै विमानको हाइड्रोलिक सिस्टम फेल भएको थियो । यसपछि…

कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवक घाइते

धनगढी : कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ शिवगंगा खोलामा करेन्ट लगायर माछा मार्ने एक जना घाइते भएका हुन्। शिवगंगा खोलामा करेन्ट लगायर माछा मार्ने…

विजया दशमी २०८१: टीकाको साइत कुन देशमा कतिबेला छ ?

नेपालगञ्ज – अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैंको टीकाको साइत सार्वजनिक गरेको छ। विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी…

सडक दुर्घटनामा गम्भीर घाइते मनिषा रोकाको उपचारका क्रममा निधन

बाँके – कोहलपुर नेपालगञ्ज सडक खण्डमा बसले पलसर बाइकलाई ठक्कर दिँदा बाइकमा सवार २ जना गम्भीर घाइते भएका थिए। घाइतेलाइ नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि घाइते मनिषा रोका…

अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा आएको मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको छ । तीमध्ये पाँच जनाको मृत्यु पूर्वी तटमा रहेको सेन्ट लुसी काउन्टीमा भएको थियो, जहाँ मिल्टन आउनुअघि…

आश्विन शुक्ल अष्टमीः महागौरी देवीको पूजा आराधना गरिँदै

नेपालगञ्ज : बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको…

error: Content is protected !!