Listen LIVE

बाँके – कोहलपुर नेपालगञ्ज सडक खण्डमा बसले पलसर बाइकलाई ठक्कर दिँदा बाइकमा सवार २ जना गम्भीर घाइते भएका थिए। घाइतेलाइ नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार सम्भव नभएपछि घाइते मनिषा रोका लाइ थप उपचारका लागि भारतको लखनउ लगिएको थियो। उपचारका क्रममा मनिषाको मृत्यु भएको छ ।

Advertisement 1

भे १३ प ६१४० नं को पल्सर मोटरसाइकललाइ भे १ ख ३७०९ काठमाडौं देखी बर्दिया जादै गरेको नाइट बसले खजुरा गाउँ पालिका २ बस्ने अन्दाजी २१ वर्षीय श्रीमान तेजविक्रम मल्ल र श्रीमती मनिषा रोका मगर गम्भीर घाइते भएका थिए। मृतक मनिषाका श्रीमान तेजविक्रम मल्लको समेत अबस्था गम्भिर रहेको र अहिले उनको उपचार भैरहेको प्रहरीले बताएको छ।

हार्दिक श्रद्धाञ्जली
स्व. मनिषा रोका मगरप्रति गहिरो श्रद्धासुमन अर्पण गर्दै, उहाँको दिवंगत आत्माले शान्ति पाओस् भन्ने कामना गर्दछौं। यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं र धैर्य तथा साहसको कामना गर्दछौं।

Advertisement 2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!