Listen LIVE

धनगढी : कैलालीमा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–३ शिवगंगा खोलामा करेन्ट लगायर माछा मार्ने एक जना घाइते भएका हुन्।

Advertisement 1

शिवगंगा खोलामा करेन्ट लगायर माछा मार्ने १८ वर्षीय राजेश राजी घाइते भएका छन। गौरीगंगा नगरपालिका–३ राजी टोलका १८ वर्षीय राजेश राजी, २० वर्षीय जय राजी, १३ वर्षीय दिपेश राजी, १७ वर्षीय उपेन्द्र राजीसहितका पाँच जनाको समूह माछा मार्न खोलामा गएको थियो। सोही क्रममा राजेश करेन्ट लागेर घाइते भएका हुन। उनको चौमालामा रहेको डिके अस्पतालमा उपचार भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, कैलालीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!