Listen LIVE

एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यमा आएको मिल्टन आँधीका कारण १६ जनाको मृत्यु भएको छ ।


तीमध्ये  पाँच जनाको मृत्यु पूर्वी तटमा रहेको सेन्ट लुसी काउन्टीमा भएको थियो, जहाँ मिल्टन आउनुअघि नै एक दर्जन टोर्नाडो (हावाहुरी) आएको स्थानीय अधिकारीहरूले बताएका छन्।

मध्य फ्लोरिडाको सेन्ट पिटर्सबर्ग र ओर्लान्डोबाट ८० किलोमिटर टाढा रहेको भोलुसिया काउन्टीमा पनि मृत्यु केहीको मृत्यु भएको जनाइएको  छ ।

आँधीका कारण केही क्षेत्रमा १८ इन्च (४५ सेन्टिमिटर) सम्म भारी वर्षा भएको छ र राज्यभरि व्यापक क्षति र विनाश भएको छ, लगभग ३० लाख घर र व्यवसायहरू बिजुली विहीन भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!