देशमा पश्चिमी वायुको प्रभाव : कुन कुन प्रदेशमा छ बर्षा र हिमपातको सम्भावना ?

देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा…

टिकटक बनाउने क्रममा चिप्लिएर खोलामा बगेका दुई जनाको ज्यान गयो

तेह्रथुम – तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको ज्यान गएको छ । मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७…

नेपाललाई हराउँदै बङ्गलादेश फाइनलमा

काठमाण्डौ – नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिको एशिया कप क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको ´सुपर–फोर` को खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायो । नेपालले दिएको ५५ रनको मध्यम…

थुनामुक्त गरी दिन्छु भन्दै रकम लिने ३ जना पक्राउ

कैलाली । लागू औषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरी दिन्छु भनी रकम लिने अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-७ बस्ने २९…

जनकपुरले जित्यो एनपीएलको उपाधि

जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो ।…

एआईबाट भिडियो बनाएर गायिका समीक्षा अधिकारीको चरित्रहत्या

नेपालगञ्ज । समीक्षा अधिकारी पछिल्लो समयकी व्यस्त गायिका हुन् । मेला, महोत्सवदेखि विदेशसम्मका कार्यक्रममा उनको उच्च माग छ । अघिल्लो सातामात्रै उनी बहराइनमा आफ्नो प्रस्तुती दिएर स्वदेश फर्किइन् भने स्वदेश…

नेपालगन्ज मेडिकल कलेजको ओपिडी सेवा पूर्णरुपमा बन्द हुदा , विरामी मर्कामा

नेपालगन्ज । तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले शुक्रबारदेखि ओपिडी सेवा पूर्णरुपमा बन्द गरेका छन् । लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो…

सुदूरपश्चिम पुगेर शेखरले भने– ‘कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउँछु ’

धनगढी : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सुदूरपश्चिमका नेता तथा कार्यकर्तालाई भेटेर कांग्रेसलाई एक्लै चुनाव लड्न सक्ने बनाउने बताएका छन् । सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका कोइरालालेसम्बोधन गर्दै…

एनपीएलकाे उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) काे उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्। उपाधि भिडन्त त्रिवि क्रिकेट मैदानमा आज मध्याह्न १२ बजेदेखि हुनेछ। बिहीबार जनकपुरले…

बाँकेको सीमा क्षेत्रमा तस्करी र हातपात प्रकरणमा छानबिन समिति गठन

बाँके, नेपालगन्ज: बाँकेको सीमा क्षेत्रमा भइरहेको तस्करी र हातपातका घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बलले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। सशस्त्र प्रहरी बल ३०…

error: Content is protected !!