छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

बाँके: आदिदेव सूर्यको उपासना गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा…

छठ पर्व सुरु, आज नहाय खाय

बाँके , मिथिलाञ्चल सहित मधेसमा मनाइने छठ पर्वको उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । जनकपुरधाम लगायत मधेशमा हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व सुरु भएको हो । चार दिनसम्म विभिन्न…

उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। अलमोरा जिल्लामा ४५ सिटको बस २०० मिटर तल नदी किनारमा खसेको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। Ncell 2 सोमबार…

बाँकेमा बाइक दुर्घटनामा परी एकको मृत्यु,एक घाइते

नेपालगञ्ज : हिजो आईतबार राती नेपालगन्ज वडा नं ४ बसपार्क – बाईपास रोड गणेशपुर स्वास्थ्य चौकी नजिक दूईवटा बाइक एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते…

लगाइयो भाईटीका, सकियो तिहार २०८१

नेपालगञ्ज: प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन्। यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज…

आज तिहारको अन्तिम दिन भाइटीका

नेपालगञ्ज : यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली…

आज कात्तिक शुक्ल प्रतिपदा: गोरु, गोवर्द्धन र हली पूजा

नेपालगञ्ज: कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज…

दिल्लीमा दीपावली मनाइरहेका बेला एकै परिवारका तीनजनालाई गोली प्रहार

दिल्ली : भारतको राजधानी दिल्लीको शाहदरा क्षेत्रमा दिपावलीको रात एकै परिवारका तीनजनालाई गोली हानिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोली लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने १० वर्षीय बालक…

आफुलाई एसपीको दाहिने हात भन्ने आतिश खान लगायतका घुमुवा प्रहरीले जुवाखालबाट रकम गरे गायव

नेपालगञ्ज : बाँकेमा हिजोआज दैनिक जस्तो जुवाडेहरु पक्राउ परिरहेका छन् । अहिलेसम्म प्रहरीले बेलासपुर ,परसपुर ,बेलभार , जयसपुर, राप्तीसोनारी, वसपार्क लगायतका क्षेत्रबाट लाखौं रुपैयाँसहित जुवाडेहरु पक्राउ गरिसकेको छ । बाँकेका…

आज किन छैन तिहारको कुनै पर्व ?

नेपालगञ्ज : तिहारको आज औँसीको दिन भए पनि कुनै पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार यो वर्ष तिथिको घटबढका कारण औँसीका दिन बेलुकी गरिने…

error: Content is protected !!