निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानुनी कारबाहीको चेतावनी: नेपालगञ्जमा सरोकारवालाको साझा प्रतिबद्धता

नेपालगञ्ज : आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आचारसंहिताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा नेपालगञ्जका सरोकारवालाहरूले जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा आज…

नेपालगञ्जमा ४ दिने ‘फ्रन्टलाइन हस्पिटालिटी’ तालिम सम्पन्न: दक्ष जनशक्तिले पर्यटनमा सुधार आउने विश्वास

नेपालगञ्ज, १ फागुन : नेपालगञ्जमा पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको चार दिने निःशुल्क ‘फ्रन्टलाइन हस्पिटालिटी’ तालिम आज भव्यताका साथ सम्पन्न भएको छ। नेपाल एसोसिएसन अफ टुर…

महाशिवरात्रिमा डुडुवामा क्रिकेटको रौनक: प्रथम नवदुर्गा टी-२० खुल्ला प्रतियोगिता हुने

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा क्रिकेटको नयाँ उत्साह थपिने भएको छ। महाशिवरात्रिको पावन अवसरमा डुडुवास्थित नव दुर्गा युवा क्लबले ‘प्रथम नवदुर्गा टी-२० खुल्ला क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको हो। नेपाली…

आजदेखि सुरु भयो भ्यालेन्टाइन वीक: प्रेम, सम्बन्ध र अभिव्यक्तिको उत्सव

नेपालगञ्ज । आज फेब्रुअरी ७ बाट विश्वभर चर्चित भ्यालेन्टाइन वीक औपचारिक रूपमा सुरु भएको छ। हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म मनाइने यो सप्ताह प्रेम, आत्मीयता र सम्बन्धलाई विशेष…

वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली चलचित्र जगत शोकमा

नेपालगन्ज पोष्ट । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। हृदयघातका कारण शनिबार बिहान नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको…

परम्परागत दललाई चुनौती दिँदै बाँके–२ मा सौभाग्य जंग शाह मैदानमा

नेपालगन्ज, माघ १९ : बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सौभाग्य जंग शाहले उम्मेदवारी दर्ता गरेसँगै स्थानीय राजनीति नयाँ मोडमा पुगेको छ। लामो समयदेखि परम्परागत दल र…

राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्दै

नेपालगन्ज पोष्ट : नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आइतबारदेखि माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जानुहुने भएको छ। जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको…

आज स्वस्थानी व्रत विधिपूर्वक समापन

नेपालगञ्ज । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको यस व्रत वैदिक सनातन हिन्दू धर्मावलम्बीले देशभर श्रद्धापूर्वक सम्पन्न गर्दै…

सिकाइ र सिर्जनशीलतासँगै सम्पन्न भयो नेपालगञ्ज Photowalk

सन्देश भुसाल,नेपालगञ्ज । आज नेपालगञ्जमा आयोजित Photowalk उत्साहपूर्ण सहभागिता र सिर्जनात्मक माहोलबीच सफलतापूर्वक सम्पन्न भएको छ। Nepalgunj Photowalkers Team र Connect Nepalgunj को संयुक्त आयोजनामा भएको यो Photowalk सहभागीहरूका लागि…

सामाजिक सञ्जालको स्टन्टबाजीले जनताको दिमाग चाट्ने काम भइरहेको छ : प्रचण्ड

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको स्टन्टबाजीका भरमा जनताको दिमाग चाट्ने काम भइरहेको टिप्पणी गरेका छन्। मंगलबार पार्टी मुख्यालय…

error: Content is protected !!