नेपालगञ्ज पोस्ट ; न्याय परिषदले उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। आइतबार बसेको परिषदको बैठकले उक्त निर्णय गरेको हो।
Advertisement 1
सिफारिस भएकामध्ये ६ जना कानुन व्यवसायी हुन् भने १६ जिल्ला न्यायाधीश हुन्। नेपाल बार एसोसिएसनले न्यायाधीश नियुक्तिमा आधा प्रतिनिधित्व कानुन व्यवसायीको हुनुपर्ने माग गर्दै आएको छ।
Advertisement 2
सिफारिस सूचीको पहिलो नम्बरमा न्याय परिषदकै सचिव याम बहादुर बुढा छन्।
Advertisement 3
हेर्नुस् सूचीहरू :
2025-08-07-05-49-52.jpeg)
2025-08-07-05-49-43.jpeg)
2025-08-07-05-49-29.jpeg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










प्रतिक्रिया