Listen LIVE

नेपालगञ्ज १९ असोज – डुडुवा गाउँपालिकामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी भएको फुटबल प्रतियोगिता सुरु भएको छ। नवदुर्गा युवा क्लब कम्दीले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा यस पटक पुरस्कार राशीमा भारी बृद्धि गरिएको छ।

क्लबका अध्यक्ष निर्मल चन्दका अनुसार क्लबले खेलाडी उत्पादन र लागू औषध दुव्र्यसनबाट युवाहरुलाई निरुत्साहित गर्न प्रतियोगिता आयोजना गर्दै आएको छ। नकआउट प्रक्रियाद्वारा हुने प्रतियोगितामा विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया, उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछ।

बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा असोज १८ देखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक टिम A ले शक्ति युवा स्पोर्ट क्लबलाई ८-१ ले पराजित गरेको छ।

Advertisement 1

केहि तस्बिरहरु:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!