Listen LIVE

काठमाडौं : उपत्यका अपराध अनुसन्धान कार्यालयले काँडाघारीबाट ४६२ किलो रक्तचन्दन बरामद गरेको छ। आज बिहान अपराध महाशाखाले काँडाघारीमा लुकाएर राखिएको ४ सय ६२ किलो किलो रक्तचन्दन नियन्त्रणमा लिएको हो।

Advertisement 1

घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकरी दिए। उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘काँडाघारीबाट ४६२ किलो रक्तचन्दन नियन्त्रणमा लिइएको हो। यसको आधिकारिक जाँचका लागि वन कार्यालयमा पठाउँछौं।’

रक्त चन्दन प्याक गरेर लुकाएर राखिएका अवस्थामा प्रहरीले फेला परेको हो।  प्रहरीले सो क्रममा २ जना नियन्त्रणमा लिएको छ। उनीहरुको नाम, ठेगाना भने खुल्न बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!