Listen LIVE

बाँके : नेपालगन्ज उपमहानगरपालिका-१७ ढोडेगाउँस्थित सडकमा मोटरसाइकल र ई-रिक्सा एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ।

Advertisement 1

युपि ४० एएफ २०४४ नम्बरको मोटरसाइकल र ने १ ह ३६८१ नम्बरको ई-रिक्सा एकआपसमा ठक्कर खाँदा जानकी गाउँपालिका-३, बढैयाका ५० वर्षीय निजामुद्दिन खानको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका खानलाई उपचारका लागि नेपालगन्जस्थित नर्सिङहोममा लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले नेपालगञ्ज पोष्ट लाई जानकारी दिएको छ।

Advertisement 2

ई-रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!