काठमाडौं : श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। २१ वर्षीया अञ्जली विकको हत्या गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ माझगाउँ बस्ने ३१ वर्षीय सागर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
Advertisement 1

सागरले घरायसी विवादका क्रममा कुटपिट गर्दा अञ्जलीको घटनास्थलमै मृत्यु भएको खबर पाएपछि अस्थायी प्रहरी चौकी देवीनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो
Facebook Notice for EU!
You need to login to view and post FB Comments!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
angry
प्रतिक्रिया
Facebook Notice for EU!
You need to login to view and post FB Comments!








