Listen LIVE

भक्तपुर – भक्तपुरको बालकोटस्थित एक घरमा बाबु–छोरा मृत अवस्थामा फेला परेका छन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य आफ्नै कोठामा मृत भेटिएका हुन्।

Advertisement 1

 

प्रहरीका अनुसार, दुवै जनाको शरीरमा चोटका निशान फेला परेको छ। घटनास्थलमा कोठाको ढोकामा बाहिरबाट ताल्चा लागेको अवस्थामा उनीहरूको शव भेटिएको हो।

Advertisement 2

 

घटनामा संलग्न भएको आशंकामा कुलप्रसादका जेठा छोरा अहिले बेपत्ता रहेका छन्। प्रहरी टोलीले उनको खोजी र घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ।

Advertisement 3

 

यस घटनाले स्थानिय क्षेत्रका बासिन्दालाई स्तब्ध बनाएको छ। थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!