Category: लुम्बिनी प्रदेश

१६ दिने अभियान: नेपालगन्जमा धार्मिक अगुवासहित सरोकारवालाको विस्तृत अन्तरक्रिया

बाँके, नेपालगन्ज – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत शनिवार नेपालगन्जमा धार्मिक अगुवा, विशेषज्ञ तथा सरोकारवाला व्यक्तिहरू सहभागी रहने एक महत्वपूर्ण अन्तरक्रिया सम्पन्न भयो। कार्यक्रममा समुदायभित्र सुरक्षा प्रवर्द्धन, लैंगिक हिंसा…

शिक्षा शाखामै ‘माफियाको जालो’: नरैनापुरमा व्यापक अनियमितता उजागर, स्थानीय सड़कमा

बाँके, नरैनापुर : नरैनापुर गाउँपालिकामा शिक्षा क्षेत्रमा चलेको अनियमितता र भ्रष्टाचारका विषयले स्थानीय वातावरण तातेको छ। विद्यार्थी, अभिभावक, स्थानीयवासी र सरोकारवाला समूह सडकमा उत्रिएपछि गाउँपालिकाको शिक्षा व्यवस्था गम्भीर प्रश्नमा परेको…

अपाङ्गता भएका व्यक्तिलाई दिइएका सेवालाई व्यावहारिक बनाउन नेपालगन्जमा जोड: मेयरबाट अपाङ्गमैत्री उपमहानगर बनाउने प्रतिबद्धता

नेपालगन्ज : ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नेपालगन्जमा आयोजित एक संवाद कार्यक्रमका सहभागीहरूले कानुनमा उल्लेख गरिएका अपाङ्गतासम्बन्धी अधिकार र सेवा सुविधालाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूले अहिलेका…

नेपालगन्जमा ‘नेपाल संवाद क्लब’ को उद्घाटन: भ्रष्टाचार विरोधी र सामाजिक जागरणको सशक्त आवाज

नेपालगन्ज, बाँके। बाँकेको नेपालगन्जमा सामाजिक खबरदारी, अनियमितताको भण्डाफोर, र शिक्षा, स्वास्थ्य तथा राजनीतिक क्षेत्रमा व्याप्त विकृति विरुद्ध सशक्त आवाज उठाउने उद्देश्यका साथ ‘नेपाल संवाद क्लब’ को औपचारिक रुपमा स्थापना भएको…

बाँकेका कवि र कविता विषयक भव्य काव्य विमर्श तथा वाचन कार्यक्रम नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज। नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौँको आयोजना तथा कल्पना फाउन्डेसन नेपालको सहआयोजनामा ‘बाँकेका कवि र कविता’ विषयक काव्य विमर्श तथा काव्यवाचन कार्यक्रम नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ। नेपालगञ्जको स्वस्तिक कटेजमा आयोजित…

नेपालगन्जमा सडकपेटी खाली गराउने अभियान शुरु, मेयर विष्ट स्वयं डोजरसहित उपस्थित

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले सुर्खेत रोडको फुटपाथ क्षेत्र खाली गराउने अभियान सुरु गरेको छ। पटक–पटक सूचना जारी गरे पनि अवैध संरचना नहटेपछि आज उपमहानगरले डोजर प्रयोग गरेर सडकपेटी अतिक्रमण हटाउन थालिएको…

ज्यान मार्ने उद्योग मुद्दाका फरार अभियुक्त नवीन सुनार नेपालगन्जमा पक्राउ

नेपालगन्ज, बाँके। बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका–१३ का नवीन सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, सुनार…

११औं धरा नेपालगन्ज म्याराथनको उपाधि खडक बहादुर खड्कालाई, महिला हाफमा पूर्णलक्ष्मी न्यौपाने विजेता

सन्देश भुसाल , नेपालगन्ज । ११औं धरा नेपालगन्ज म्याराथनको खुला पुरुष उपाधि नेपाली सेनाका खडक बहादुर खड्काले जितेका छन्। शनिबार बिहान सम्पन्न म्याराथनमा उनले ४२ किलोमिटर दूरी २ घण्टा १५…

बाँकेमा स्पा तथा मसाज सेन्टरमाथि प्रहरीको कडाइ, विशेष अपरेसनमार्फत १८ जना नियन्त्रणमा

नेपालगञ्ज पोष्ट : बाँके प्रहरीले नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा बढ्दो अनियमितता र अनुचित गतिविधिका आशंकामा कडाइका साथ अनुगमन सञ्चालन गरेको छ। यही क्रममा प्रहरीले दुईवटा…

डब्लुडब्लुजे बाँकेको १८औं वार्षिकोत्सवमा १० बुँदे घोषणापत्र सार्वजनिक, तीन अग्रणी महिलालाई सम्मान

नेपालगञ्ज : डब्लुडब्लुजे बाँकेले आफ्नो १८औं वार्षिकोत्सव शनिबार नेपालगन्जमा विशेष कार्यक्रमका बीच सम्पन्न गर्दै पत्रकार महिलाको पेसागत हकहित र क्षमता वृद्धिलाई लक्षित १० बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा मिडिया…

error: Content is protected !!