लुम्बिनी प्रदेश सामाचार बेवारिसे काठ र साईकलबाट ४० लाख राजश्व संकलन April 10, 2026 नेपालगंज पोष्ट बाँके : डिभिजन वन कार्यालय बाँके परिसरमा वर्षौंदेखि थन्किएका बेवारिसे काठ र साईकलहरूको व्यवस्थापन सुरु गरिएको छ। लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेका ती सामग्री हटाउँदै व्यवस्थित ढंगले व्यवस्थापन गर्दा उल्लेखनीय…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्ज–१२ कोरियनपुर घटनाः जलाएर हत्या गरिएको आशंका, तीन जना पक्राउ March 29, 2026 नेपालगंज पोष्ट. नेपालगन्ज पोष्ट : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा एक युवती आगोले जलेको अवस्थामा फेला परेको घटनाले नयाँ मोड लिएको छ। प्रारम्भिक अनुसन्धानसँगै घटनाको रहस्य क्रमशः खुल्दै गएको छ भने पीडित परिवारले…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय कोरियपुर हत्या प्रकरणमा कडा कारबाहीको माग, सांसद राईद्वारा द्रुत अनुसन्धानको आग्रह March 29, 2026 नेपालगंज पोष्ट. नेपालगञ्ज, बाँके : नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित कोरियपुरमा सृजना बुढा मगरको जलाएर हत्या गरिएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै बाँके–२ का प्रतिनिधिसभा सदस्य मोहम्मद इश्तियाक राईले घटनाको गम्भीर अनुसन्धान गरी दोषीमाथि…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, पहिचान खुल्न बाँकी March 29, 2026 नेपालगंज पोष्ट. नेपालगन्ज : बाँकेको नेपालगन्जमा गएराति आगोले जलेको अवस्थामा फेला परेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै गएराति…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार भोलि लुम्बिनी र कर्णाली क्षेत्रमा तीव्र हावाहुरीको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह March 19, 2026 नेपालगंज पोष्ट. नेपालगञ्ज पोष्ट । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले आगामी केही दिन मौसम प्रतिकूल रहने जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम…
चुनाव २०८२ लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँकेमा ६३.४६ प्रतिशत मतदान, आजै रातिदेखि मतगणना सुरु हुने तयारी March 5, 2026 नेपालगंज पोष्ट. नेपालगन्ज पोष्ट : बाँकेमा आज सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा ६३.४६ प्रतिशत मत खसेको छ। जिल्लाभरका मतदान केन्द्रबाट प्राप्त प्रारम्भिक विवरणअनुसार कुल २ लाख २२ हजार ३ सय ६६ मत खसेको जनाइएको…
चुनाव २०८२ राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय निर्वाचन अवधिभर बाँकेमा मदिरा बिक्री–वितरणमा रोक February 26, 2026 नेपालगंज पोष्ट. नेपालगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले बाँके जिल्लामा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेद्वारा जारी सूचनाअनुसार…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय बाँके २ मा चुनावी माहोल तातेँदै, अटोमोबाइल व्यवसायीको समर्थन विवेक श्रेष्ठलाई February 25, 2026 नेपालगंज पोष्ट. नेपालगन्ज पोष्ट : बाँके अटोमोबाइल एसोसियसनले बाँके निर्वाचन क्षेत्र नं. २ का विवेक कुमार श्रेष्ठ सँग भेटघाट गर्दै शुभकामना तथा समर्थन व्यक्त गरेको छ। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय वरिष्ठ लोकगायक एवं सञ्चारकर्मी कमल बि.के. ‘निर्मोही’ को निधन: पश्चिम नेपालको सांगीतिक क्षेत्र स्तब्ध February 24, 2026 नेपालगंज पोष्ट. सन्देश भुसाल,नेपालगन्ज : नेपाली लोक तथा सुगम संगीतका प्रखर साधक एवं विशिष्ट पहिचान बनाउनुभएका वरिष्ठ गायक, संगीतकार तथा कार्यक्रम प्रस्तोता (VJ) कमल बि.के. ‘निर्मोही’ को निधन भएको छ। लामो समयदेखि…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कानुनी कारबाहीको चेतावनी: नेपालगञ्जमा सरोकारवालाको साझा प्रतिबद्धता February 17, 2026 नेपालगंज पोष्ट. नेपालगञ्ज : आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन निर्वाचन आचारसंहिताको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा नेपालगञ्जका सरोकारवालाहरूले जोड दिएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजनामा आज…