Author: नेपालगंज पोष्ट

कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कैलाली : कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले एक पुरुष र एक किशोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय…

गुल्मीमा बसबाट खसेर महिलाको मृत्यु, वीरगञ्जमा स्कुल बसको ठक्करले साइकल यात्रुको निधन

भारतको कुम्भ मेलामा जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटना

नेपालगञ्ज :भारतको महाकुम्भ मेलामा जाँदै गरेको तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ। सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनाग्रस्त भएको हो।…

बाँकेमा विवाह समारोहका क्रममा झडप, १८ वर्षीय युवाको मृत्यु

बाँके। बाँकेको बैजनाथ गाउँपालिका–८ चौफेरीस्थित पुष्पनगर टोलमा गत माघ २५ गते राति दुई समूहबीच भएको झडपका क्रममा घाइते भएका १८ वर्षीय दिनेश रोकायको उपचारको क्रममा निधन भएको छ। लखनउस्थित सामरा…

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस चितवनमा दुर्घटना, २४ जना घाइते

चितवन, फागुन २७ : बाँकेको नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस चितवनमा आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ। लु.प्र.०३-००१ख ००७७ नम्बरको बस नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सेतीदोभान पुलबाट करिब २० मिटर तल खोल्सामा…

जनता मा.वि. पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा सम्पन्न

माघ २६, २०८१ बाँके : श्री जनता माध्यमिक विद्यालय, सन्तकुटी, खजुराको पूर्व विद्यार्थी समाजको तेस्रो साधारण सभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि, बाँके क्षेत्र नं.…

सन्तोस दवाडि र शृजना श्रेस्ठको आवाजमा रमाइलो गित ” लाइदेउ नजर यता” सार्बजनिक

नेपालगञ्ज : गायक सन्तोष दवाडी र गायिका सिर्जना श्रेष्ठको आवाजमा रहेको नयाँ नेपाली गीत ‘लाइदेउ नजर यता’ सार्वजनिक भएको छ। डाक्टर बाबुराम दवाडीको शब्द रहेको यस गीतमा सन्तोष दवाडीको संगीत…

एभरेष्ट होटलमा युवकको मृत्यु, युवती र होटल सञ्चालक प्रहरी नियन्त्रणमा

झापा : झापाको बिर्तामोडस्थित एभरेष्ट होटलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। हल्दीबारी निवासी ३० वर्षीय सागर बेस्राले एक युवतीसँगै उक्त होटलमा बसेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार, राति खाना खाएपछि…

शिक्षाको उज्यालोमा अँध्यारो: नेपालगन्जको एक विद्यालयको दर्दनाक अवस्था

गणेश विशु , बाँके : नेपालगन्ज पश्चिम नेपालको प्रमुख शैक्षिक हबका रुपमा परिचित छ । गुणस्तरीय र उच्च शिक्षा अध्ययनका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य जिल्लाबाट बर्सेनि ठूलो…

साँखु प्रहरी ब्यारेकमा महिला प्रहरी मृत फेला

नेपालगञ्ज : काठमाडौंको साँखुस्थित प्रहरी प्रभागको ब्यारेकमा एक महिला प्रहरी जवान मृत अवस्थामा फेला परेकी छिन्। बुधबार मध्यान्ह करिब १२ बजेतिर प्रहरी जवान निशा चौधरी झुन्डिएको अवस्थामा भेटिएकी हुन्। प्राप्त…

भ्रामक समाचार सम्प्रेषण गर्ने ३८ युट्युब च्यानल कारबाहीमा

नेपालगञ्ज , २०८१ माघ २३ : प्रेस काउन्सिल नेपालले भ्रामक समाचार सम्प्रेषण तथा अतिरञ्जित सामग्री प्रकाशन गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अघि बढाएको छ। हालै धरानमा भएको शिशुहत्या…

error: Content is protected !!