Author: नेपालगंज पोष्ट

तुलसीपुरमा एनएमबी बैंकमा चोरी प्रयास, एक जना पक्राउ

दाङ : तुलसीपुरमा रहेको एनएमबी बैंकको शाखामा चोरी प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान करिब २ बजे तुलसीपुर-५, क लाइनस्थित बैंकमा चोरी भइरहेको सूचना पाएपछि इलाका…

बहुउद्देश्यीय सभा हलबारे फैलिएका भ्रमको खण्डन: खजुरा गाउँपालिकाको स्पष्टीकरण

नेपालगञ्ज : बाँकेको खजुरामा बहुउद्देश्यीय सभा हलको नामकरणमा उठिरहेका विवादहरूलाई सम्बोधन गर्दै खजुरा गाउँपालिकाले स्पष्टिकरण जारी गरेको छ। पालिकाले सभा हलको नाम परिवर्तनको विषयमा भ्रम फैलाइएको भन्दै तथ्यसहित विवरण सार्वजनिक…

सशस्त्र प्रहरी एसपी बिमल डाँगीको सरुवा, सीमा विवाद र राजस्व छलफलबारे छानबिन जारी

बाँके : विवादास्पद गतिविधिमा मुछिएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी, बाँकेका गणपति एसपी बिमल डाँगीको सरुवा भएको छ। उनी अब नेपाल प्रहरी कार्यालय कार्य विभागमा सरुवा…

सार्वजनिक बाटोमा फोहोर फाल्नेलाई उपमहानगरले गर्यो कारबाही

नेपालगन्ज, माघ १२ : नेपालगन्ज उपमहानगरपालिकाले सार्वजनिक ठाउँमा सेफ्टी ट्याङ्कीको फोहोर फालेको आरोपमा एक व्यक्तिलाई जरिवाना गरेको छ। उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार, वडा नम्बर १० गोसाइँगाउँ निवासी महिमा…

जुम्लामा सुत्केरी महिला र नवजात शिशुको मृत्यु

जुम्ला, माघ ११ : जुम्लाको तातोपानी गाउँपालिका–१ निवासी ३० वर्षीया सुत्केरी मुगा शाही र उहाँको नवजात शिशुको मृत्यु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार सुत्केरी मुगा शाहीलाई…

कञ्चनपुर : पुनर्वास नगरपालिका–४ कार्गिलडाडामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। पुरानो छोडिएको घरको बराण्डामा भारतको उत्तरप्रदेश, लख्खिमपुर, सम्पूर्णानगर निवासी ४० वर्षीय चन्दनकुमार गुप्ता मृत अवस्थामा भेटिएका हुन्।…

खजुरामा सभागृह नामकरण विवाद: मनोमानी र दादागिरीको आरोप

बाँके : बाँकेको खजुरामा बनेको सभागृहको नामकरणमा विवाद उत्पन्न भएको छ। गाउँपालिकाको सभामा निर्णय नगरी, अध्यक्षको एकलौटी निर्णयका आधारमा नाम परिवर्तन गरिएको भन्दै चौतर्फी आलोचना र टिप्पणी भइरहेको छ। तत्कालीन…

भारतमा रेल दुर्घटनाः मृतकका शव आफन्तलाई जिम्मा, क्षतिपूर्ति र राहतको व्यवस्था

भारत : भारतको लखनऊबाट मुम्बई गइरहेको पुष्पक एक्सप्रेसमा बुधबार साँझ आगलागीको हल्ला फैलिएपछि यात्रुहरूमा त्रास फैलियो। चेन तानेर रेल रोकेका यात्रुहरू डरले हाम्फालेपछि अर्को लिकमा आइरहेको कर्नाटक एक्सप्रेसले उनीहरूलाई किच्यो।…

नेपालगञ्जमा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु

नेपालगञ्ज, बाँके : नेपालगञ्जमा मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग र जिल्ला क्रिकेट संघ बाँकेको आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा पुरुष तर्फ २४ टिम…

जनकपुरमा मोटरसाइकल दुर्घटना: भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु

जनकपुरधाम, माघ ११ : जनकपुरको मधेश भवन नजिक भएको मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ। यादव जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ लक्ष्मिनीया गाउँपालिका निवासी हुन्।…

error: Content is protected !!