Listen LIVE

 

Advertisement 1

 

कञ्चनपुर : पुनर्वास नगरपालिका–४ कार्गिलडाडामा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन्। पुरानो छोडिएको घरको बराण्डामा भारतको उत्तरप्रदेश, लख्खिमपुर, सम्पूर्णानगर निवासी ४० वर्षीय चन्दनकुमार गुप्ता मृत अवस्थामा भेटिएका हुन्।

Advertisement 2

 

गुप्ता कभाड संकलनको काम गर्ने व्यक्ति थिए। घटनाको जानकारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको हो। घटनाको अनुसन्धान जारी रहेको र थप विवरणहरू आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

Advertisement 3

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!