सामाचार काठमाडौंको धोबीखोलामा कार दुर्घटना February 16, 2025 नेपालगंज पोष्ट काठमाडौं : आइतबार साँझ काठमाडौंको धोबीखोलामा कार दुर्घटना भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बा २१ च ६६१४ नम्बरको कार अनियन्त्रित भई रुद्रमति पुलबाट खोलामा खसेको हो। प्रत्यक्षदर्शीका अनुसार…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार बर्दियामा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न, ६ बुँदे संकल्प पारित February 16, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : बालिकाहरूको सहभागिता र मुद्दालाई प्राथमिकता दिँदै बर्दियाको मधुवन नगरपालिका–१, पत्थरबोझीमा दुई दिने बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ। बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनल…
Uncategorized राजनीति राष्ट्रिय सामाचार सांसद जबराको चेतावनी – नेपाल धर्म सापेक्ष राष्ट्र नभए जनआन्दोलन हुन सक्छ February 16, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : प्रतिनिधि सभाको आजको बैठकमा राजासहितको प्रजातन्त्रको माग उठेको छ। राप्रपाका सांसद धवल शमसेर जबराले आकस्मिक समयमा बोल्दै नेपाललाई पुनः धर्म सापेक्ष राष्ट्र घोषणा गर्नुपर्ने र राजसंस्थासहितको प्रजातन्त्रमा फर्किनुपर्ने…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा “नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१” हुदै February 16, 2025 नेपालगंज पोष्ट नेपालगन्ज, फागुन ४ : महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा “नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी २०८१” फागुन ६ देखि १० गतेसम्म नेपालगन्जस्थित बागेश्वरी मन्दिर पूर्वमा रहेको पार्कमा सञ्चालन हुने भएको…
राष्ट्रिय सामाचार सेवामा खटिरहेकै बेला प्रहरी हवल्दारको निधन February 16, 2025 नेपालगंज पोष्ट सोलुखुम्बु : सेवामा खटिरहेकै बेला एक प्रहरी हवल्दारको आइतबार निधन भएको छ। अस्थायी प्रहरी चौकी दोर्पुका इञ्चार्ज ३८ वर्षीय शिवप्रसाद भट्टराईको आइतबार बिहान ड्युटीमै रहेका बेला निधन भएको सोलुखुम्बु प्रहरी…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय १५ वर्षिया किशोरी बलात्कृत, अत्याधिक रक्तश्राव , अस्पताल भर्ना, एकजना पक्राउ February 16, 2025 नेपालगंज पोष्ट नेपालगन्ज : बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी छन् । आज अपरान्ह ५ बजेको समयमा यनीमाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका…
मनोरञ्जन राष्ट्रिय सामाचार डेउडा फ्युजन “मेरी रुप्स्या पातली सुवा” सार्वजनिक February 16, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज : नेपालको सांगीतिक दुनियाँमा निरन्तर नयाँ सिर्जनाहरू आइरहेका छन्, जसले श्रोता तथा दर्शकहरूलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। यसै क्रममा DP Digital ले चर्चित गायक प्रमोद डीजी को आवाजमा “मेरी…
अन्तर्राष्ट्रिय राष्ट्रिय सामाचार प्रयागराजमा भीषण दुर्घटना: १० जनाको मृत्यु, १९ घाइते February 15, 2025 नेपालगंज पोष्ट प्रयागराज, भारत : उत्तर प्रदेशको प्रयागराजमा महाकुम्भ स्नान गर्न आएका श्रद्धालु सवार बोलेरो र बस आपसमा ठोक्किँदा १० जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका…
अन्तर्राष्ट्रिय राष्ट्रिय सामाचार फेब्रुअरी १४: भ्यालेन्टाइन डे आज विश्वभर मनाइँदै February 14, 2025 नेपालगंज पोष्ट नेपालगञ्ज , फागुन २ : आज विश्वभर प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे धुमधामका साथ मनाइँदैछ। यो दिन विशेष गरी प्रेमी-प्रेमिकाहरूले एकअर्कालाई प्रेमको प्रतीकस्वरूप उपहार, फूल, चकलेट तथा शुभकामना सन्देश आदानप्रदान…
राष्ट्रिय लुम्बिनी प्रदेश सामाचार स्थानीय नेपालगन्जमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइयो February 13, 2025 नेपालगंज पोष्ट नेपालगन्ज, फागुन १ : सुरक्षित यौन सम्पर्कको प्रवर्द्धन तथा HIV/AIDS सम्बन्धी जनचेतना फैलाउने उद्देश्यसहित नेपालगन्जको बसपार्क क्षेत्रमा आज अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ। स्वास्थ्य कार्यालय बाँकेको आयोजना, AHF नेपालको सहयोग…