मोटरसाइकल दुर्घटना हुदा कलाकार हिक्मत महराको निधन

कैलाली। कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको छ । कमेडी च्याम्पियन सिजन २ मा सहभागी भई चर्चामा आएका महराको दुर्घटनामा परी मृत्यु भएको प्रहरी निरीक्षक दर्शन…

तीव्र गतिको स्कर्पिओ रुखमा ठोक्किँदा ८ मृत्यु , ४ घाइते

रौतहट : रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका- ४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको…

एनपीएल : आज लुम्बिनीले चितवनको र पोखराले कर्णालीको सामना गर्ने

नेपालगन्ज : नेपाल प्रिमियर लिग (एनपीएल) आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबिच…

“रूखले किचेर हलेसीका १८ वर्षीय मिलन दमाईको मृत्यु”

हलेसी : गोलिया काठ काट्ने क्रममा रूखले किचेर हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका–२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट…

एमालेले किन बोलायो त आज सचिवालय बैठक ?

बाँके : नेकपा (एमाले) ले मंगलबार सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालयको बैठक आज अपराह्न ४ बजे च्यासलमा बस्नेछ। आज बस्ने बैठकमा उपनिर्वाचन र…

कर्णाली नदीमा मृत अवस्थामा फेला परेको पाटेबाघको बच्चा

कर्णाली नदीमा मृत अवस्थामा फेला

एकिन्द्र तिमिल्सेना टीकापुर । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ । १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको…

शिक्षामन्त्री भट्टराई भनुहुन्न्छ : ” विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात मिलेको छैन ”

नेपालगन्ज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय, विद्यार्थी र शिक्षकबीचको अनुपात नमिलेको भन्दै दरबन्दी पुनरावलोकन गर्न मन्त्रालयले कार्यदल गठन गरेको बताएकी छिन्। सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा…

भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ

नेपालगन्ज : भारतीय आधारकार्ड बनाएर क्यासिनोमा जुवा खेलेको आरोपमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–१ का ३७ वर्षीय विशाल बर्तौला छन् । उनलाई काठमाडौं उपत्यका…

टिकटकर एलिजे र आयुषको २२ लाख र १३ लाख फलोअर्स भएको टिकटक आइडी बन्द

नेपालगञ्ज । केही समयअघि चर्चित टिकटक प्रयोगकर्ता एलिजेले TikTok Live मा केही विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई चौतर्फी आलोचनाको सामना गर्नुपरेको छ। उनले नेपाली समुदायप्रति अपमानजनक शब्द प्रयोग गर्दै, “नेपालीको चुलो…

बाँकेमा बस दुर्घटना, दुई घाइते

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका–८, मगुवा क्षेत्रमा सोमबार बिहान बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट धनगढी जाँदै गरेको सु.प.प. ०१–००१ ख ३६४४ नम्बरको…

error: Content is protected !!