Listen LIVE

नेपालगञ्ज । केही समयअघि चर्चित टिकटक प्रयोगकर्ता एलिजेले TikTok Live मा केही विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई चौतर्फी आलोचनाको सामना गर्नुपरेको छ। उनले नेपाली समुदायप्रति अपमानजनक शब्द प्रयोग गर्दै, “नेपालीको चुलो नै हाम्रो भिडियो हालेर बल्ने” जस्ता आपत्तिजनक भनाइ राखेका थिए।

Advertisement 1

 

यो घटनापछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो। दर्शकहरूले एलिजे र आयुषको गतिविधिलाई गैरजिम्मेवार र नेपाली समुदायको अपमान भन्दै उनीहरूको टिकटक आइडी बन्द गर्न माग गरेका थिए। फलस्वरूप, एलिजेको २२ लाख र आयुषको १३ लाख फलोअर्स भएको टिकटक आइडीहरू TikTok ले बन्द गरेको छ।

Advertisement 2

 

Advertisement 3

सामाजिक सञ्जालमा यस्ता गतिविधिहरूले सकारात्मकभन्दा नकारात्मक प्रभाव पार्ने भन्दै धेरैले जिम्मेवार भएर सामग्री प्रस्तुत गर्न आग्रह गरेकाछन् ।

 

Facebook Notice for EU! You need to login to view and post FB Comments!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!