एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

सुर्खेत : नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सोमबार सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको…

बाबुराम भट्टराईको प्रश्न: ‘म मर्न हिँडेको मान्छे, के ललिपप खानु?’

चितवन, भरतपुर:पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको जग बसाल्ने क्रममा आफूले सुरु गरेको अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको बताउनुभएको छ। चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय…

जमुनाहा नाकामा चहलपहल बढ्यो: भन्सार सहुलियतले सर्वसाधारणलाई राहत

नेपालगन्ज , अर्जुन वली : नेपाल–भारत सीमा नाका जमुनाहामा पछिल्लो समय चहलपहलमा वृद्धि भएको छ। करिब डेढ महिनासम्म सुनसान रहेको नाकामा सरकारले भन्सार नियममा लचिलोपन अपनाएसँगै सर्वसाधारणको आवतजावत बढ्न थालेको…

प्रमोद डीजीको स्वर तथा संगीतमा नयाँ गीत ‘मग्न आउकी घरमा’ सार्वजनिक

नेपालगञ्ज पोष्ट : नेपाली गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय गायक तथा सङ्गीतकार प्रमोद डीजीले आफ्नो आधिकारिक युट्युब च्यानलबाट नयाँ गीत ‘मग्न आउकी घरमा’ सार्वजनिक गरेका छन्। आज साँझ करिब साढे ६…

हातले होइन, अदम्य इच्छाशक्तिले कोरे सफलताको इतिहास: खुट्टाले लेखेर उमेशले ल्याए ३.४० GPA

नेपालगञ्ज, २१ असार : शारीरिक सीमिततालाई चुनौती दिँदै बाँकेको राप्तीसोनारी गाउँपालिका–२, मदुई निवासी उमेश खत्रीले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्। लक्ष्मी माध्यमिक विद्यालयबाट कृषि विषयमा कक्षा…

बेरोजगार महिलाको नाममा तालिम, खर्चमा प्रश्न: जानकी गाउँपालिकासँग पारदर्शिताको माग

नेपालगञ्ज पोष्ट | बाँके, बाँकेको जानकी गाउँपालिका ले बेरोजगार महिलालाई लक्षित गरी सञ्चालन गरेको तालिम तथा रोजगारी प्रवर्द्धन कार्यक्रमको खर्च विवरणलाई लिएर स्थानीयस्तरमा प्रश्न उठ्न थालेका छन्। महिला सशक्तीकरण, सीप…

बाँकेका तीन पालिकामा गर्मी बिदा, अभिभावक असन्तुष्ट

बाँके – अत्यधिक गर्मी बढ्दै गएपछि बाँकेका स्थानीय तहहरूले विद्यालयहरूमा गर्मी बिदा घोषणा गरेका छन्। खजुरा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयहरूमा पाँच दिनको गर्मी बिदा दिएको छ भने नेपालगञ्ज उपमहानगरपालिकाले…

काठमाडौंमा विभत्स घटना: डिभोर्सको अन्तिम दिन ‘नेपाली ब्रो’ द्वारा श्रीमतीको हत्या

काठमाडौँ : काठमाडौँको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा एक हृदयविदारक घटना घटेको छ। सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ उपनामले परिचित ४२ वर्षीय कुमार थापाले आफ्नै श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको निर्ममतापूर्वक हत्या…

उपचारका क्रममा महिलाको मृत्यु, चिकित्सकीय लापरवाहीको आरोपपछि छानबिनको माग

उपचारका क्रममा महिलाको मृत्यु, चिकित्सकीय लापरवाहीको आरोपपछि छानबिनको माग नेपालगञ्ज, बाँके । नेपालगञ्ज उपमहानगरपालिका–स्थित भुजईगाउँको केयर सिटी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीया शिला श्रेष्ठ (दक्षिणा) को मृत्यु भएपछि घटनाले विवाद…

नेपालगञ्जमा कमेडी च्याम्पियन सिजन–४ को अडिसन हुँदै

नेपालगञ्ज, बाँके । लोकप्रिय हास्य रियालिटी शो कमेडी च्याम्पियन ले आफ्नो चौथो सिजनका लागि देशका विभिन्न स्थानमा प्रि–जज अडिसन सञ्चालन गरिरहेको छ। यसैक्रममा जेठ २५ गते (सोमबार) नेपालगञ्जमा पनि अडिसन…

error: Content is protected !!