स्थानीय तह उपनिर्वाचनको मतदान सुरु

१६ मंसिर, काठमाडौं । विविध कारणले रिक्त बनेका स्थानीय तहमा जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न हुने छ ।…

नेपाल प्रिमियर लिगमा जनकपुरकाे विजयी सुरुवात, विराटनगर ८ विकेटले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग(एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले वीजयी सुरुवात गरेको छ। जनकपुरले विराटनगरलाई ८ विकेटले पराजित गरेको हो। हर्ष थाकर र लाहिरु मिलान्थालको शतकीय साझेदारीमा जनकपुरले सहज जित…

आजदेखि एनपिएल सुरु, पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुदैछ । लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल…

युवतीलाई प्रेममा पारेर गोप्य अङ्गको फोटो पठाउन लगाई रकम असुली गर्ने युवक पक्राउ

काठमाडौं : सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तलाखुका ३८ वर्षीय सुरेन्द्र केसी रहेका छन् । साइबर ब्युरोको टोलीले उनलाई बुधबार…

रुपैडिहा बजार हरेक महिना १ तारिख बन्द हुने

रुपैडिहा, भारत – रुपैडिहा उद्योग व्यापार प्रतिनिधि मण्डलले हरेक महिना १ तारिख बजार पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। व्यवसायिक व्यवस्थापन र बजार सुधारका लागि गरिएको यो निर्णय भारतीय…

दुर्गा प्रसाईंको बयान- ह्वाट्सएपमा आएको कागज सार्वजनिक गर्दा गल्ती भयो

१४ मंसिर, नेपालगन्ज । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्षेप लगाउने गरी ‘प्रमाण’ सार्वजनिक गर्दा गल्ती भएको बयान दिएका छन् । साइबर ब्यूरोका एक अधिकृतका अनुसार,…

अछाममा चौकी प्रमुखले हाने आफैँलाई गोली, नेपालगञ्जमा उपचार हुँदै

अछाममा प्रहरी सहायक निरीक्षक (असई) ले आफ्नै छातिमा गोली प्रहार गरेका छन्। प्रहरी चौकी भैरवस्थानका प्रमुख समेत रहेका किसनबहादुर चन्दले बिहीबार राति साढे ९ बजेतिर गोली प्रहार गरेका हुन्। आफैँले…

पारस खड्का भन्छन : एनपिएलका लागि टिकट बिक्री भइसक्यो, पासका लागि फोन नगर्नुस्

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलको टिकट सकिएको बताएका छन्। शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पहिलो खेलको टिकट र…

दाङमा बस दुर्घटनामा २१ जना घाइते, तीनजना गम्भीर

नेपालगञ्ज , १४ शुक्रबार। दाङको घोराहीबाट तुलसीपुर जादै गरेको बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्याल दाङका अनुसार शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीको डाँडागाउँ नजिक रा…

बर्दियामा चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा टायल उद्योग सञ्चालनमा

नेपालगञ्ज १४ शुक्रबार । बर्दियामा चार अर्ब रुपैयाँभन्दा बढीको लगानीमा टायल उद्योग सञ्चालनमा आएको छ। व्वयसायीहरू भन्छन्, बजारमा माग घटेर अर्थतन्त्र शिथिल बनेको छ। निर्माणका गतिविधि खुम्चिएकाले मन्दी नै छ।…

error: Content is protected !!