राजस्थानमा ट्रक दुर्घटना हुँदा नौ जनाको मृत्यु , ४० सवारीसाधन जले

भारत : भारतको पश्चिमी राज्य राजस्थानमा रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा नौ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा ३५ भन्दा बढी व्यक्ति घाइते भएका छन्। घटना जयपुर–अजमेर राजमार्गको भाङ्करोटा…

चलचित्र ‘बम बहादुर’ आजदेखि प्रदर्शनमा

नेपालगञ्ज : चलचित्र ‘बम बहादुर’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ। चलचित्रले झण्डै ९० वर्ष पहिले दार्जिलिङका नेपाली समुदायले भोगेका ऐतिहासिक सङ्घर्ष र सामाजिक चुनौतीहरूको कथा समेटेको छ।…

अनलिमिटेड डेटाका लागि एनसेलले ल्यायो सापटी सुविधा, कति लाग्छ सेवाशुल्क ?

काठमाडौं । एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्ने भएका छन् । कम्पनीले एक दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी सुविधा ल्याएको हो । यो सेवा अन्तर्गत आफ्नो मेन…

बाँकेमा धान उत्पादनमा वृद्धि

बाँके : बाँकेमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षभन्दा यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । गत वर्षभन्दा धान खेती…

सप्तरीमा एक युवकको वेवारिसे शव फेला

३ पुस, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित सामुदायिक भवनमा वुधबार वेवारिसे अवस्थामा शव फेला परेको हो । नाम…

काठमाडौँ, पुस ३ गते । विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर…

४० वर्ष देखि आँधीखोला तर्न फट्केको भर

स्याङ्जा – स्याङ्जाको भिरकोट–५ सिम्लेस्थित आँधीखोलामा फट्के मार्फत् आवतजावत गर्न थालेको झण्डै ४० वर्ष पूरा भएको छ । स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थीले विशेष गरेर हिउँदका समयमा फट्के उपयोग गर्दछन् ।…

दाङमा दाउरा प्रहारबाट श्रीमतीको मृत्यु

तुलसीपुर, ३ पौष । दाङको तुलसीपुरमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । तुलसीपर–२ भमके निवासी २९ बर्षीय चित्र बहादुर बुढाथोकीले ३२ बर्षीया श्रीमती हस्ति कुमारी बुढाथोकीलाई सामान्य बिबादका…

स्कुल बसको ठक्करबाट दाङमा एक युवकको मृत्यु

दाङ। दाङमा स्कुल बसले ठक्कर दिदा एक युवकको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग लमही-भालुवाङ सडकखण्डको बिजौरीमा आज बेलुका स्कुल बसले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक राप्ती गाउँपालिका-८ बिजौरीका २०…

पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुदै

पोखरा। नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव २४ डिसेम्बर, २०२४ देखि सुरु हुदैँछ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको…

error: Content is protected !!