Listen LIVE

भक्तपुर : भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला परेका छन्।

Advertisement 1

 

कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा राखिएका बाराका ५७ वर्षीय हिरालाल पासवान बिहीबार मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी दीपककुमार कार्कीका अनुसार पासवानलाई कोठाभित्र फ्यानमा सलको पासो लगाएको अवस्थामा फेला पारिएको हो।

Advertisement 2

 

प्रहरीका अनुसार कोठा भित्रबाट चुकुल लगाइएको अवस्थामा उनको शव भेटिएको थियो।

Advertisement 3

 

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाको थप विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!