Listen LIVE

पुष १५, २०८१ सोमबार – राष्ट्रिय किताबखाना, छाउनीमार्ग तहाचलमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाईं घुससहित पक्राउ परेका छन्।

Advertisement 1

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले उनलाई आइतबार तीन लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार प्रसाईंले पेन्सनपट्टा बनाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। घुस मागेको भन्ने सूचनापछि अख्तियारको टोली खटिएको थियो।

Advertisement 2

उक्त टोलीले प्रसाईंलाई घुस लिइसकेको अवस्थामा उनकै कार्यकक्षबाट पक्राउ गरेको हो।

उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!