कञ्चनपुर : कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडा चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति सुडा चोकस्थित बाढीले भत्काएको कल्भर्टमा अनियन्त्रित भएर स्कुटर खसेको हो। दुर्घटनामा परेर मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का २३ वर्षीय भुवन भट्ट छन्। भीमदत्त नगरपालिका-१८ का २३ वर्षीय खेमराज भट्टले चलाएको सु.प्र. ०१००८ प ४०७७ नम्बरको स्कुटर भत्किएको कल्भर्टमा खसेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








