Listen LIVE

बाँके १९ असोज – नेपालगञ्जमा अनुगमनका क्रममा भेटिएको गुणस्तहीन मासु नष्ट गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले १९ वटा मासु पसल अनुगमन गर्दा ५८ किलो खसीको मासु, १०५ किलो कुखुराको मासु र १० किलो माछा नष्ट गरेको हो।

मुख्य भाग: संयुक्त बजार अनुगमन समितिले गुणस्तरहीन मासु फेला परेपछि ती सामग्रीहरू नष्ट गरेको र दुई पसललाई जरिवानासहित कारवाही गरेको छ। वडा नं. १५ को मो. सरिफ फ्रेस हाउसलाई २० हजार र वडा नं. २० को दानिस फ्रेस हाउसलाई ५ हजार जरिवाना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Meta

error: Content is protected !!