खाँदबारी–किमाथाङ्का सडकखण्डमा पर्ने खाँदबारी नगरपालिका–४, पाङ्मामा बिहीवार जीप दुर्घटना भएको छ। भोटखोलाबाट सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप दुर्घटनामा परेको हो। दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन्। Post navigation इनफिनिक्सले नेपाली बजारमा ल्यायो HOT 50i: उत्कृष्ट प्रविधि र पहुँचनीय मूल्य एनपिएलमा कर्णालीले लुम्बिनी तथा चितवनले विराटनगरसँग खेल्दै