Listen LIVE

नेपालगञ्ज । अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आइपुग्नु भएको छ ।

Advertisement 1

 

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न विलियम नेपाल आउनुभएको हो । उहाँले कर्णाली याक्सबाट खेल्दै हुनुहुन्छ ।

Advertisement 2

 

उहाँलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेत ले विमानस्थलमा स्वागत गर्नुभयो ।

Advertisement 3

 

३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ’ए’ र टी–२० प्रतियोगिता खेलिसक्नु भएको छ । उहाँले अस्ट्रेलियाको यु–१९ टोलीबाट पनि लामो समय क्रिकेट खेल्नु भएको थियो । प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै उहाँले कूल १ हजार १ सय ४ रन बनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!