Category: लुम्बिनी प्रदेश

अवैध रूपमा भारत प्रवेश गर्न खोज्ने दुई ब्रिटिश नागरिक रुपैडिहामा पक्राउ

रुपैडिहा। नेपालगन्ज हुँदै अवैध बाटो प्रयोग गरेर भारत प्रवेश गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहेका छन्, जो…

नेपालगन्जमा रोयल इन्फिल्डको ‘मेटिओर ३५०’ लाइनअप चार भेरियन्टसहित सार्वजनिक

नेपालगन्ज । रोयल इन्फिल्डको लोकप्रिय क्रुजर मोटरसाइकल ‘मेटिओर ३५०’ को नयाँ लाइनअप नेपालगन्जमा आधिकारिक रूपमा सार्वजनिक गरिएको छ। राँझा चोक नजिक रहेको वेस्ट इन नेपाल प्रालिले फायरबल, स्टेलर, आरोरा र…

नेपालगञ्जमा ‘मन बिनाको धन’को क्रेज, हलहरूमा हाउसफुल भीड

सन्देश भुसाल,नेपालगञ्ज । अभिनेता तथा गायक अशोक दर्जी अभिनीत फिल्म ‘मन बिनाको धन’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको यस फिल्मले नेपालगञ्जका हलहरूमा…

मन्त्रिपरिषद् निर्णय: सुशील कोइराला क्यान्सर अस्पताललाई पनि दरबन्दी

बाँके : खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले स्थापना भएदेखि पहिलो पटक सरकारी दरबन्दी पाउने भएको छ। मन्त्रिपरिषद्ले सो अस्पतालसहित देशभरका विभिन्न अस्पतालका लागि अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत…

पश्चिम नेपालको उडानमा क्रान्ति: नेपालगञ्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माण सम्पन्न

सन्देश भुसाल, नेपालगञ्ज । पश्चिम नेपालको हवाई यातायातलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित नेपालगञ्ज विमानस्थलमा निर्माण भइरहेको अत्याधुनिक र सुविधासम्पन्न टर्मिनल भवन निर्धारित समयभन्दा करिब दुई महिनाअघि नै सम्पन्न भएको छ।…

लुम्बिनी प्रदेश सचिवालयमा मनपरी: सवारी मर्मत खर्चमा ४३ लाखको छलाङ

बुटवल : सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका नबनाउँदा लुम्बिनी प्रदेश सचिवालयमा रहेका सवारी साधनको मर्मतमा बर्सेनि मनलाग्दी लाखौँ रुपैयाँ खर्च गर्ने गरेको छ। संघमा ‘सवारी साधन (सञ्चालन तथा…

बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित नियन्त्रणमा

सन्देश भुसाल,नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत बाँकेमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार धमलाले फैसला प्रतिलिपि दिने प्रयोजनमा सेवाग्राहीसँग १२ हजार…

विश्व रेडक्रस दिवससँगै खजुरामा स्थापना दिवसको उत्सव

खजुरा, बाँके : नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाको आयोजनामा विविध कार्यक्रमहरूमार्फत मनाइएको छ। कार्यक्रममा विचार‑विमर्श र कुर्सी दौड प्रतियोगिता राखेर सेवामुखी मूल्य र सक्रियता प्रवर्द्धन…

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन

नेपालगञ्ज पोष्ट। लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार काठमाडौंमा उपचारकै क्रममा निधन भएको छ। रुकुम पूर्वकी पुन एमालेको समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेकी थिइन्। केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि उनलाई…

नरैनापुरको मदन भण्डारी पदमार्गमा घोटालाको आशंका, ८३ लाखको योजना धराशायी

बाँके, नरैनापुर : नरैनापुर गाउँपालिकाको कोहोलादेखि सन्तानेश्वर मन्दिरसम्म निर्माणाधीन मदन भण्डारी पदमार्गमा चरम अनियमितता र आर्थिक घोटालाको आशंका स्थानीयले गरेका छन्। करिब ८३ लाख रुपैयाँको लागत अनुमान गरी सार्वजनिक टेन्डर…

error: Content is protected !!