Listen LIVE

सन्देश भुसाल,नेपालगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत बाँकेमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ।

Advertisement 1

आयोगका अनुसार धमलाले फैसला प्रतिलिपि दिने प्रयोजनमा सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा टोली खटाइएको थियो। अनुसन्धान टोलीले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।

Advertisement 2

 

धमलालाई बाँके, नेपालगञ्ज उपमहानगरपालिका–८ शान्तिनगरस्थित रिद्धि यातायात चोकबाट आज पक्राउ गरिएको आयोगले जनाएको छ।

Advertisement 3

 

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

हाम्रो बारेमा

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । नेपालगन्ज पोस्ट ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।

समाजिक मिडिया लिंकहरू  

हाम्रो सामाजिक सञ्जालमा जोडिनुहोस

Notifications सक्षम गर्नुहोस्
Dark Mode Icon Toggle

Meta

error: Content is protected !!